विश्व

रूसी आक्रमणपछि ट्रम्पले पुटिनलाई ‘पागल’ भने

१२ जेठ २०८२ by अनलाइनसमय

काठमाडौं, १२ जेठ । युक्रेनमा मस्कोको अहिलेसम्मकै ठूलो हवाई आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनप्रति आक्रोश व्यक्त गरेका छन् । आफू खुशी नभएको बताउँदै उनले...

खोज्नुहोस