अर्थ

डिजिटल वालेटको सीमा बढ्यो, दशैं तिहारमा दिनमा ४० पटकसम्म रकम जम्मा गर्न पाइने

१० असोज २०८२ by अनलाइनसमय

काठमाडौं, १० असोज । दशैं अवधिभर मोबाइल वालेटमा दिनमा ४० पटक रकम जम्मा गर्न मिल्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै चाडपर्वलाई लक्षित गर्दै...

खोज्नुहोस