अर्थ

तोलामा २४ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

२७ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, २७ कार्तिक । नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्न थालेको छ । सोमबार प्रतितोला १ हजार रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी...

खोज्नुहोस