अर्थ

दुई महिनामा ३.५३ खर्बको वैदेशिक व्यापार हुँदा घाटा साढे २ खर्ब माथि

७ असोज २०८२ by अनलाइनसमय

काठमाडौं, ७ असोज । चालु आर्थिक वर्ष (आव) २०८२/८३ को दुई महिनामा साढे ३ खर्ब बढीको वैदेशिक व्यापार भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आवको...

खोज्नुहोस