कृषि

रासायनिक मल : नौ महिनामा पौने ३ लाख मेट्रिक टन आयात हुँदा ३ लाखभन्दा बढी बिक्री, सरकारसँग कति छ मौज्दात ?

७ वैशाख २०८२ by अनलाइनसमय

काठमाडौं, ७ वैशाख । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को तेस्रो त्रैमाससम्ममा पौने तीन लाख मेट्रिक टन रासायनिक मल आयात भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार...

खोज्नुहोस