खेलकुद

भारतद्वारा माल्दिभ्स पराजित

२९ फागुन २०७५ by अनलाइनसमय

फागुन २९, विराटनगर । पाँचौँ महिला साफ फूटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेको छ । शहीद रङ्गशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ६–० गोल अन्तरले हराएको हो...

खोज्नुहोस