घटना तथा अपराध

नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

९ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, ९ भदौ । नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको अभियोगमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका–१ टाक्सिण्डो बस्ने ३३ वर्षीय लाक्पा शेर्पा पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित क्वालिटी...

खोज्नुहोस