शिक्षा तथा संस्कृति

पाकिस्तानी दूतावासको आयोजनामा वक्तृत्वकला तथा निबन्धलेखन प्रतियोगिता सम्पन्न

१३ असार २०८१ by अनलाइनसमय

काठमाडौं, १३ असार । काठमाडौंस्थित पाकिस्तानी दूतावासको आयोजनामा वक्तृत्वकला तथा निबन्धलेखन प्रतियोगिता सम्पन्न भएको छ । बुधवार आयोजित उक्त प्रतियोगितामा वक्तृत्वकला र निबन्धलेखनतर्फ १६/१६ जना विद्यार्थी सहभागी थिए ।...

खोज्नुहोस