शिक्षा तथा संस्कृति

प्याब्सनको नेतृत्वमा सहमति

२९ फागुन २०७५ by अनलाइनसमय

फागुन २९, काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि निकै लामो रस्साकस्सीका बिच मध्यरातमा सहमति भएको छ । नेतृत्वका लागि टीकाराम पुरी...

खोज्नुहोस