शेयर मार्केट

२.६२ अङ्कले बढ्यो नेप्से, करिब साढे ७ अर्बको कारोबार

२९ साउन २०८२ by अनलाइनसमय

काठमाडौं, २९ साउन । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक २ दशमलव ६२ अङ्कले बढेर दुई हजार ७८८ दशमलव ३६...

खोज्नुहोस