शेयर मार्केट

धितोपत्र बोर्ड अध्यक्षका आकांक्षी दुई जनाको अन्तर्वार्ता सकियो, चापागाईं अनुपस्थित

९ मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, ९ मंसिर । नेपाल धितोपत्र बोर्ड अध्यक्षको लागि अन्तर्वार्ता तथा कार्यायोजना प्रस्तुति सकिएको छ । आवेदन दिएकामध्ये बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत...

खोज्नुहोस