शेयर मार्केट

पियोर इनर्जीको आईपीओ बाँडफाँट, १७ लाख बढीको हात खाली

११ वैशाख २०८२ by अनलाइनसमय

काठमाडौं, ११ वैशाख । पियोर इनर्जीको आईपीओ बाँडफाँट भएको छ । कम्पनकिो शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आज कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।...

खोज्नुहोस