समाज

जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना ३५ दिनभित्र हटाउन अल्टिमेटम

२९ वैशाख २०८२ by अनलाइनसमय

काठमाडौं, २९ वैशाख । काठमाडौंको जडीबुटी–पेप्सीकोला सडकखण्डमा निर्माण भएका अवैध संरचना भत्काउन एक महिने ‘अल्टिमेटम’ दिइएको छ । सडक विभाग र काठमाडौं महानगरपालिकाले सोमबार संयुक्त सूचना जारी गर्दै सडकको...

खोज्नुहोस