समाज

मोरङ कारागारबाट भाग्ने प्रयास, प्रहरीको हवाइ फायर

२५ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, २५ भदौ । मोरङ कारागारमा कैदीबन्दीले भाग्ने प्रयास गर्दा सुरक्षा सतर्कता बढाइएको छ । हाटखोलास्थित कारागारमा नाराबाजी गर्दै कैदीबन्दीले गेट तोड्ने प्रयास गर्दा नेपाल प्रहरीले १६ राउन्ड हवाइ...

खोज्नुहोस