main

सपना मल्लले लिइन् २० दिन बिदा

६ जेठ २०८३ by अनलाइनसमय

काठमाडौं । सर्वोच्च अदालतमा नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेसँगै वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान बिदामा बसेकी छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार न्यायाधीश प्रधानले...

खोज्नुहोस