main

ताइवान स्ट्राइटमा बेलायती युद्धपोतको गस्तीप्रति चीनको आपत्ति

६ असार २०८२ by अनलाइनसमय

काठमाडौं, ६ असार । ताइवान स्ट्राइट हुँदै बेलायती युद्धपोत एचएमएस स्पेले गरेको गस्तीप्रति चीनले आपत्ति जनाएको छ । चीनको रक्षा मन्त्रालयले बेलायती नेभीको उक्त गतिविधिलाई ‘जानाजान गरिएको उक्साहट’ भन्दै...

खोज्नुहोस