main

१० वर्षअघि वद्ध भत्ता दुरुपयोग गर्ने गाविस अध्यक्षसहित १७ जनाविरुद्ध मुद्दा दायर

१ असार २०८२ by अनलाइनसमय

काठमाडौं, १ असार । करिब १० वर्षअघि वृद्ध भत्ताको रकम हिनामिना गरेको आरोपमा बाँकेको साविक नरैनापुर गाविसका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।...

खोज्नुहोस