main

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ हेल्थ पोस्टमा बेबी वार्मर हस्तान्तरण

२० जेठ २०८२ by अनलाइनसमय

काठमाडौं, २० जेठ । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत जीवनरक्षक उपकरण उपलब्ध गराउने अभियानलाई निरन्तरता दिँदै रोल्पा जिल्लास्थित घर्तिगाउँ हेल्थ पोस्टमा बेबी वार्मर मेसिन हस्तान्तरण गरेको छ ।...

खोज्नुहोस