main

अमेरिकाले विश्वभरका विद्यार्थी भिसा रोक्यो, नेपाली विद्यार्थी पनि प्रभावित

१४ जेठ २०८२ by अनलाइनसमय

काठमाडौं, १४ जेठ । अमेरिकाले सामाजिक सन्जाल प्रोफाइलको कडा जाँच गर्ने योजनाअन्तर्गत विश्वभरका अमेरिकी दूतावास र कन्सुलर विभागलाई विद्यार्थी भिसा (एफएम र जे) अन्तर्वार्ता अस्थायी रूपमा स्थगन गरेको छ...

खोज्नुहोस