main

जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट १७ जना पक्राउ

४ जेठ २०८२ by अनलाइनसमय

काठमाडौं, ४ जेठ । जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले काठमाडौंका दुई ठाउँबाट १७ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने...

खोज्नुहोस