main

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

१३ असार २०८२ by अनलाइनसमय

काठमाडौं, १३ असार । देशका विभिन्न स्थानबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की, सिन्धुली, बर्दिया, रूपन्देही, सिराहा, झापा, सुनसरीलगायत स्थानबाट उनीहरू पक्राउ परेका...

खोज्नुहोस