main

पर्साबाट ३१९ किलो चरेससहित एक जना पक्राउ

१२ असार २०८२ by अनलाइनसमय

काठमाडौं, १२ असार । पर्सामा प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ । बुधबार बेलुका पर्साको परवानीपुरबाट करिब ३१९ किलो चरेस बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ...

खोज्नुहोस