Uncategorized

एन्जल इभेष्टरलाई पीईभीसीमा लगानी गर्ने बाटो खुला गरिँदै

१५ जेठ २०८३ by अनलाइनसमय

काठमाडौं, १५ जेठ । सरकारले एन्जल इभेष्टरलाई पीईभीसीमा लगानी गर्ने बाटो खोल्ने भएको छ । लगानी प्रवर्द्धनका लागि सीमित दायित्वको साझेदारी कानुन तर्जुमा गरेर यस्तो व्यवस्था गर्न लागिएको हो...

खोज्नुहोस