मनोरन्जन

दोस्रो काठमाडौं हरर फिल्म फेस्ट सम्पन्न, केएनएआर र इन दिस डार्कनेस आई सी यु उत्कृष्ट घोषित

१६ कार्तिक २०८३ by अनलाइनसमय

काठमाडौं, १६ कात्तिक । दोस्रो काठमाडौं हरर फिल्म फेस्ट (केएचएफएफ) काठमाडौंस्थित रुसी भवन (रसियन हाउस) मा सम्पन्न भएको छ । यो महोत्सव अक्टोबर ३० देखि नोभेम्बर १ सम्म सञ्चालन...

खोज्नुहोस