Warning: Error while sending QUERY packet. PID=17005 in /home/onlinesamaya/public_html/wp-includes/wp-db.php on line 2007
Onlinesamaya.com | Nepal News Portal, Business, Hot News, Interview, Opinions, Politics, Science, Technology, Social, Media, Sports, Youth, Model Watch, Movies
  • +977 1 4410478

  • info@onlinesamaya.com

  • Category: ताजा समाचार

    राष्ट्रिय सभामा नेकपाको दुईतिहाई, कहाँबाट क–कसले जिते हेर्नुहोस्ः

    राष्ट्रिय सभामा नेकपाको दुईतिहाई, कहाँबाट क–कसले जिते हेर्नुहोस्ः

    काठमाडौं । बिहीबार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनबाट १८ जना सांसद चुनिएका छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्बर २ मा नेकपा–राजपा र काँग्रेस–समाजवादीबीच तालमेल भएको थियो भने अन्य प्रदेशमा विशेषतः नेकपा र काँग्रेसबीच प्रतिस्पर्धा भएको थियो । सातवटै प्रदेशसभाका ५ सय ५० जना सदस्यमध्ये ५ सय ४५ जनाले भोट हालेको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै, स्थानीय […]

    राष्ट्रियसभा निर्वाचनमा काँग्रेस निल, नेकपाका १६ र राजपाका २ उम्मेदवार विजयी

    राष्ट्रियसभा निर्वाचनमा काँग्रेस निल, नेकपाका १६ र राजपाका २ उम्मेदवार विजयी

    काठमाडौं । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि बिहीबार बिहान १० बजेदेखि अपराह्न ४ बजसम्म भएको मतदानको सम्पूर्ण मतपरिणाम आएको छ । बिहीबार राति आएको नतिजाअनुसार नेकपा १६ सिट र राजपा २ सिटमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा काँग्रेसले भने एक सिट पनि जितेन र यसअघिको ७ सिट पनि गुमाएको छ । आयोगका […]

    छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु

    काठमाडौं । सिरहा, भक्तपुर, सुर्खेत, मकवानपुर र मोरङका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । सिरहाको गोलबजार नगरपालिका ४ गुरुधाम चोकस्थित सडकमा बुधबार साँझ ना १ ज ८०८८ नम्बरको म्याजिक गाडीको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ । गाडी र चालकलाई […]

    राष्ट्रियसभा सदस्यको निर्वाचनः सातै प्रदेशमा मतदान सुरु

    राष्ट्रियसभा सदस्यको निर्वाचनः सातै प्रदेशमा मतदान सुरु

    काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा निर्वाचन हुँदैछ । कुल १८ पदका लागि आज बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानका लागि पुगिसकेको आयोगले […]

    कालिञ्चोकमा पहिलो पटक स्की महोत्सव हुने

    कालिञ्चोकमा पहिलो पटक स्की महोत्सव हुने

    दोलखा । पर्यटकीय जिल्ला दोलखामा पहिलो पटक स्की महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा हिमपातपछि जमेको हिउँको उपयोग गर्दै स्की तथा स्नो बोर्ड प्रतिष्ठानले दोलखाको कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा प्रथम कुरी स्की÷स्नोबोर्ड च्याम्पियनशीप खेल महोत्सव आयोजना गर्न लागेको हो । स्की खेलप्रति रुचि राख्ने स्वदेशी एवं विदेशी तथा कालिञ्चोक घुम्न […]

    ‘शताब्दी पुरुष दोस्रो खुला चित्रकला प्रतियोगिता’ हुने

    ‘शताब्दी पुरुष दोस्रो खुला चित्रकला प्रतियोगिता’ हुने

    काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका सम्मानमा ‘वाङ्मय शताब्दी पुरुष दोस्रो खुला चित्रकला प्रतियोगिता’ हुने भएको छ । योङ पिकासो, शान्ति विद्याश्रम माध्यमिक विद्यालय, सहयात्रा नामक संस्था र पाटन दरबार सङ्ग्रहालयको संयुक्त आयोजनामा यही माघ १५ गते उक्त प्रतियोगिता हुन लागेको हो । सो प्रतियोगिता उमेरस्तर र खुला गरी दुई विधामा दुई चरणमा हुने […]

    नयाँ शैलीमा फस्टाउदै मानव बेचबिखन

    नयाँ शैलीमा फस्टाउदै मानव बेचबिखन

    निरा गौतम, रुपन्देही । करिब एक महिना अघि खोकीको औषधि किन्ने बहाना बनाउँदै एक महिला नेपाल–भारत सीमानाका बेलहिया आइपुगिन् । शङ्का लागेर माइती नेपालका कर्मचारीले उनलाई रोके । सोधपूछ गर्दै जाँदा उनी इलामबाट रोजगारीका लागि विदेश जाँदै गरेकी महिला रहेको पत्ता लाग्यो । उनलाई दलालले भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर दिल्ली जाने […]

    डोटीका तीन स्थानीय तहमा प्रहरी र स्थानीयवासी मिलेर भत्काए १०८ छाउगोठ

    डोटीका तीन स्थानीय तहमा प्रहरी र स्थानीयवासी मिलेर भत्काए १०८ छाउगोठ

    डोटी । प्रहरी तथा स्थानीयवासीको सहयोगमा यहाँका तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ । बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमबारसम्म भत्काइएको हो । सबैभन्दा बढी बडीकेदार गाउँपालिकाको वडा नं ३ को सिदुरेपानी, वडा नं १ र २ को बिपीनगर, बर्छैन, अलाडी, अल्याडी, लटाली, रिसेडी र बिठारा गााउँमा ९१, जोरायल गाउँपालिका–५ धुपारी गाउँमा ३ […]

    तनहुँमा आयुर्वेदिक औषधि अभाव हुँदा बिरामी मर्कामा

    तनहुँमा आयुर्वेदिक औषधि अभाव हुँदा बिरामी मर्कामा

    तनहुँ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधि अभाव देखिएको छ । स्वास्थ्य केन्द्रमा सामान्य औषधि पनि नहुँदा उपचारमा आउने बिरामी रित्तो हात फर्कन बाध्य छन् । पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ मानिसको आकर्षण बढ्दै गएको अवस्थामा स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गर्नुबाहेक अन्य सुविधा नपाउँदा बिरामी निराश हुँदै फर्कने गरेको कार्यालयका वरिष्ठ कविराज निरीक्षक एवं सूचना […]

    उपसभामुख तुम्वाहाङ्फेले प्रतिनिधिसभाको पहिलो चरणको बैठकको अध्यक्षता गर्ने

    उपसभामुख तुम्वाहाङ्फेले प्रतिनिधिसभाको पहिलो चरणको बैठकको अध्यक्षता गर्ने

    काठमाडौं । उपसभामुख शिवमाया तुम्वाहाङ्फेले सोमबार तय भएको प्रतिनिधिसभाको पहिलो चरणको बैठकको अध्यक्षता गर्ने भएकी छिन् । त्यसपछि उनले राजीनामा दिएर सभामुखको निर्वाचन प्रक्रियाका लागि मार्गप्रशस्त गर्नेछिन् । सिंहदरबारमा सोमबार बिहान नेकपा संसदीय दलका उपनेता सुबास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, काँग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुसालसँग छलफल गरेपछि उनले […]