• +977 1 4410478

  • info@onlinesamaya.com

  • Category: स्वास्थ्य/जीवनशैली

    विपद् पहिचानको नक्सा बनाउँदै कामपा

    विपद् पहिचानको नक्सा बनाउँदै कामपा

    काठमाडौंँ, २४ मंसिर काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्थापन गर्न वडास्तरमा सम्भावित स्थान पहिचानको कार्य शुरु गरेको छ । कामपाको ३२ वटै वडामा रहेका खुला स्थान र विपद्को जोखिमपूर्ण क्षेत्रको पहिचानसहित ती स्थानको नक्सा बनाउने काम भइरहेको जनाएको छ । नेपाल रेडक्रम सोसाइटीको सहयोगमा जोखिम क्षेत्रको नक्सा बनाउने काम भइरहेको कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । […]

    नगरकोटमा नमूना बस्तीको उद्घाटन

    नगरकोटमा नमूना बस्तीको उद्घाटन

    भक्तपुर,  १९ मंसिर, २०७६ चाँगुनारायण नगरपालिकाको नगरकोट फेदीमा ५२ घर रहेको बस्तीलाई नमूनाबस्ती घोषणा गरिएको छ । नमूना बस्तीको आज नगर प्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गरे । नगरकोटका बस्तीलाई नमूनाबस्ती बनाउने र घरवाससमेतको विकास गर्ने लक्ष्यका साथ नगरपालिकाले निश्चित् मापदण्ड पूरा गरेका बस्तीलाई नमूना बस्तीका रुपमा विकास गर्दै घोषणा गर्न थालेको हो । कार्यक्रममा नमूनाबस्ती […]

    स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथितिको अन्त्य गरिन्छ : मन्त्री ढकाल

    स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथितिको अन्त्य गरिन्छ : मन्त्री ढकाल

    काठमाडाैं १८ मंसिर, २०७६  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने बताएका छन । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आयोजना गरेको विश्व अपाङ्गता दिवस कार्यक्रममा बोल्दै उनले स्वास्थ्य क्षेत्रको बेथिति अब नरहने बताएका हुन । अस्पतालको बेथिति अन्त्य गर्न र सर्वसुलभ स्वास्थ्यसेवा प्रदान गर्न आफूले विशेषज्ञ डाक्टरसँगको […]

    सूर्तीजन्य पदार्थको प्रयोग र नियन्त्रणबारे अध्ययन हुने

    सूर्तीजन्य पदार्थको प्रयोग र नियन्त्रणबारे अध्ययन हुने

      काठमाडौँ, १० मंसिर २०७६ सूर्तीजन्य पदार्थ प्रयोगको अवस्था र नियन्त्रणका प्रयासमाथि विस्तृत अनुसन्धान हुने भएको छ । सूर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा वर्षेनी २७ हजारले अकालमा मृत्युवरण गर्दछन् । पछिल्लो समय नसर्ने रोगअन्तर्गत सूर्तीजन्य पदार्थ सेवनले निम्त्याउने प्रमुख क्यान्सर रोग बढ्दो छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नसर्ने रोगको पहिलो नम्बरमा क्यान्सर देखिएको छ […]

    ‘दिसा–पिसाबले च्यापे कहाँ जाने ? सार्वजानिक शौचालय छैन’

    ‘दिसा–पिसाबले च्यापे कहाँ जाने ? सार्वजानिक शौचालय छैन’

    काठमाडौँ, ३ मङ्सिर २०७६ ‘शौचालयको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने नाराका साथ साताै शौचालय दिवस मगलबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । स्वच्छ खानेपानी र सरसफाइ संविधानको मौलिक अधिकार भित्र रहेको छ । तर संविधान प्रदत्त अधिकार कार्यान्वयनमा चुनौती रहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार शहरी क्षेत्रमा ३०० मिटरको अन्तरालमा सार्वजानिक शौचालय […]

    नयाँ एचआइभी संङ्क्रमित थपिए

      चितवन, २ मङ्सिर २०७६ सन् २०१९ को १० महिनामा जिल्लामा ५७ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । तेह्र हजार ६४१ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेशनका अनुसार जिल्लाको विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । फाउण्डेशनका कार्यक्रम संयोजक कृष्णहरि […]

    बाँकेमा १२ प्रतिशतमा हात्तीपाइले रोगको सङ्क्रमण

      नेपालगञ्ज, २ मङ्सिर  वार्षिक लाखौं रुपैयाँ खर्च गरेर बाँकेमा आयोजना हुने हात्तीपाइले रोगविरुद्धको अभियान अपेक्षाअनुसार प्रभावकारी नभएको देखिएको छ । नेपालले सन् २०२० भित्र हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य राखेर सन् २००३ मा ६१ जिल्लाबाट सुरु भएको सो अभियान हाल २४ जिल्लामा जारी छ । बाँकेमा सन् २०११ बाट हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन […]

    ‘अकुपाई टुँडिखेल’ : मानव साङ्लोले टुँडिखेल घेर्नेसम्मका कार्यक्रम

    ‘खुला स्थान संरक्षण गर्न जनता सचेत नभई हुँदैन, अब नागरिक नजागे हाम्रा सम्पदा एकपछि अर्को गर्दै मासिने भए’ काठमाडौँ — टुंडिखेलको दक्षिणतिरको बार पालले छोपेर भित्र हेर्न नमिल्ने बनाइएको छ । भित्र एकछेउ माटो थुपारेर अग्लो पहाडझैं बनाइएको छ । त्यहाँ झारपात उम्रिएर हरिया बनेका छन् । नजिकै घर तथा भवनका भग्नावशेष थुपारिएको छ । डोजरले ती भग्नावशेषलाई मिलाएर […]

    प्रधानमन्त्रीको उपचार अब कसरी- डायलाइसिस कि प्रत्यारोपण ?

    काठमाडौँ — मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अब कसरी गर्ने भन्नेबारे आइतबार पनि टुंगो लागेन । अघिल्लो साता सुरु गरिएको डायलाइसिसलाई नै निरन्तरता दिने कि नयाँ मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्रीले चिकित्सकहरूसँग परामर्श जारी राखेका छन् । सत्तारूढ नेकपाका स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री ओलीको उपचार पद्धति टुंगो लागिनसकेको बताए । ‘अहिले उहाँले डायलाइसिस नै गरिरहनुभएको […]

    सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै रक्तदान

    सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै रक्तदान

    चैत्र १०, काठमाडौं । पुर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पुर्व महामन्त्री नेता कृष्ण प्रसाद सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको ह्याम्स अस्पताल परिसरमा आईतवार बिहान उक्त कार्यक्रम सम्पन्न् भएको हो । आन्द्रामा भएको अत्यधिक रक्तश्राव र त्यसबाट उत्पन्न हेमोग्लोबिनको कमि भएर सिटौलालाई गत शुक्रवार धुम्बाराही स्थित ह्याम्स अस्पतालको आई.सि.यु. […]