• +977 1 4410478

  • info@onlinesamaya.com

  • Category: कबिता

    पाल्पामा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

    पाल्पामा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

    पाल्पा, २८ कात्तिक: जिल्ला प्रहरी कार्यालय पाल्पाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । रामपुर नगरपालिका–१० स्वामीभञ्याङस्थित सिद्ध प्राविका कक्षा ३ मा अध्ययनरत ३० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । गरीब , विपन्न तथा आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकालाई पढाईमा सहयोग पुगोस् भने प्रहरीले व्यक्ति तथा विभिन्न संस्थाबाट शैक्षिक सामग्री […]