• Category: मुक्तक

    एक पटक हाॅसौ

    १. साहुको रिण तिर्न नसकी लुकिलुकी हिँड्छु। लुकीलुकी हिड्छु। । तर एक जोर सुटपाइन्टका लागि विवाह नै पर्खन्छु । विवाह नै पर्खन्छु। । २. सडकको छेउमा एउटा बालकलाई ट्रकले किचिराखेको थियो । ट्रकले किचिराखेको थियो। तर उसको हस्तरेखा हेर्दा आयु रेखा लामो थियो । लामो थियो। ।