• +977 1 4410478

  • info@onlinesamaya.com

  • Category: अर्थ

    एनएमबि बैंकको अध्यक्षमा पवन कुमार गोल्यान पुनःनिर्वाचित

    एनएमबि बैंकको अध्यक्षमा पवन कुमार गोल्यान पुनःनिर्वाचित

    काठमाडौं । एनएमबि बैंकको अध्यक्षमा पवन कुमार गोल्यान पुनःनिर्वाचित भएका छन् । यहि पुस २४ गते बसेको बैंकको २४औँ वार्षिक साधारण सभाले गोल्यानलाई अध्यक्षमा निर्वाचित गरेको हो । गोल्यानलाई नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले संचालक समितिका अध्यक्षको रुपमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । हाल एनएमबी बैंकको सञ्चालक समितिमा अध्यक्ष पवन कुमार […]

    नबिल बैंकद्धारा ३४ प्रतिशत लाभांश पारित

    नबिल बैंकद्धारा ३४ प्रतिशत लाभांश पारित

    काठमाडौं । नबिल बैंकको ३५ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस लाभांश पारित गरेको छ । बैंक सञ्‍चालक समिति अध्यक्ष शम्भुप्रसाद पौड्यालको अध्यक्षतामा मङ्‍गलबार सम्पन्न साधारणसभाले बोनस र नगद गरी कूल ३४ प्रतिशत लाभांश पारित गरेको हो । बैंकले आर्थिक वर्ष २०७५र७६ मा निजी क्षेत्रका […]

    दिनदिनै बढीरहेको सुनको मूल्य घट्यो

    दिनदिनै बढीरहेको सुनको मूल्य घट्यो

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ७५ हजार २०० मा कारोबार भएको हो । चाँदी भने बिहीबार तोलामा ९०० रुपैयाँमा कारोबार भएको छ […]

    नेपाल भ्रमण वर्ष २०२० को अष्ट्रेलियामा पनि उद्घाटन

    नेपाल भ्रमण वर्ष २०२० को अष्ट्रेलियामा पनि उद्घाटन

    सिड्नी । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् । त्यसअघि सिड्नीका विभिन्न स्थानबाट नेपालीहरु आ–आफ्नो सांस्कृतिक पहिरनसहित सर्कुलर क्युवेमा आइपुगेका […]

    आज कति पुग्यो अमेरिकी डलरसहितको विनिमयदर ? हेर्नुहोस् तालिका –

    आज कति पुग्यो अमेरिकी डलरसहितको विनिमयदर ? हेर्नुहोस् तालिका –

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (पुस २१) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२८ रुपैयाँ ५४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ […]

    अन्नपूर्ण सुगर मिलले पठायो उखु किसानको खातामा पैसा, एक महिनाभित्र सबै बुझाईसक्ने लिखित प्रतिबद्धता

    अन्नपूर्ण सुगर मिलले पठायो उखु किसानको खातामा पैसा, एक महिनाभित्र सबै बुझाईसक्ने लिखित प्रतिबद्धता

    काठमाडौं । उखु किसानको सबै वक्यौता रकम एक महिनाभित्र तिर्न सर्लाहीको अन्नपूर्ण सुगर मिल राजी भएको छ । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मिल सञ्चालक राकेश कुमार अग्रवालले यसका लागि लिखित प्रतिबद्धता जनाएका हुन् । अग्रवालले माइतीघरमा आन्दोलनरत किसानलाई बुधबार र बिहीबार गरेर ५० लाख रुपैयाँ उनीहरुको खातामा पठाइएको जानकारी दिए । उनले गरेको […]

    विराटनगरमा सुरु भयो १० रुपैयाँमै स्वादिष्ट खाना खुवाउने अभियान

    विराटनगरमा सुरु भयो १० रुपैयाँमै स्वादिष्ट खाना खुवाउने अभियान

    विराटनगर । विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो । सुरुमा काली मन्दिर अगाडिबाट सुरु गरिएको सो अभियानमा मानिसको चाप बढ्न थालेपछि जैन भवनको अगाडि […]

    वित्तीय अपराध गर्नेमा बैंकका सीईओ, नेता, व्यापारीहरु बढी

    वित्तीय अपराध गर्नेमा बैंकका सीईओ, नेता, व्यापारीहरु बढी

    काठमाडौं । सम्पत्ति शुद्धिकरण गरी वित्तीय अपराध गर्नेहरुमा केही बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ०, राजनीतिक दलका नेता, प्रशासक तथा राजस्व छली गर्ने उच्च तहका व्यापारीहरुको अत्यधिक संलग्नता रहेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी आउने क्रम बढेको छ । विभागमा परेका विभिन्न उजुरी र विभागले गरेको अनुसन्धानका क्रममा गैरकानुनी रुपमा आर्जित कालो धनलाई शुद्धीकरण गर्ने […]

    नेपाल भ्रमण वर्ष २०२० को भव्यताका साथ उद्घाटन (फोटोहरुसहित)

    नेपाल भ्रमण वर्ष २०२० को भव्यताका साथ उद्घाटन (फोटोहरुसहित)

    काठमाडौं । बीस लाख पर्यटक भित्र्याउने उद्देश्यसाथ शुरु भएको नेपाल भ्रमण वर्षको दशरथ रङ्गशालामा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । दिउँसो चार बजेदेखि रङ्गशालामा भ्रमण वर्षको उद्घाटन हुने भनेपछि सर्वसाधारण त्यसअगावै नै रङ्गाशाला पुगेका थिए । निर्धारित समयभन्दा करिब आधा घण्टा ढिलो शुरु भएको उद्घाटन साँझ ८ः३० बजेसम्म सञ्चालन भएको थियो । राष्ट्रपति विद्यादेवी […]

    नेपाल भ्रमण वर्ष २०२० : दशरथ रंगशालामा भव्य कार्यक्रमका साथ उद्घाटन

    नेपाल भ्रमण वर्ष २०२० : दशरथ रंगशालामा भव्य कार्यक्रमका साथ उद्घाटन

    काठमाडौं । ‘भिजिट नेपाल २०२०’ भ्रमण वर्ष बुधबारदेखि सुरू हुँदैछ । सो भ्रमण वर्षको उद्घाटन काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरू हुँदैछ । कार्यक्रमको उद्घाटनको लागि राष्ट्रपति विद्यादेवी भण्डारी रंगशालामा उपस्थिति भएकी छन । साथै उपप्रधानमन्त्री तथा ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, विशिष्ट मन्त्रीहरू तथा नेताहरू सहभागी छन् । कार्यक्रममा जनसहभागिताका साथ विदेशी पाहुनाहरु समेत उपस्थित […]