राजनीति

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ ‘होल्ड’

२८ असोज २०८३ by अनलाइनसमय

काठमाडौं, २८ असोज । मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया रोकिएको छ । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

खोज्नुहोस