विश्व

रूसको कीभमा हवाई आक्रमण, दुई जनाको मृत्यु, दर्जनौं घाइते

२६ असार २०८२ by अनलाइनसमय

काठमाडौं, २६ असार । रूसले लगातार दोस्रो रात यूक्रेनको राजधानी कीभमा ठूलो हवाइ हमला गरेको छ । बिहीबार बिहानै भएको आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने दर्जनौँ...

खोज्नुहोस