• +977 1 4410478

  • info@onlinesamaya.com

  • Category: देश

    पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइ के गर्दैछन ?

    पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइ के गर्दैछन ?

    चैत्र १७ गते सोमबार, काठमान्डौ । कोरोना भाइरसको सन्त्रासले कसैलाई बाकी राखेको छैन । पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइ यतिबेला के गर्दै हुनुहुन्छ त ? हिमालय टिभीले खोजबिन गरेको छ । बिस्तृत जानकारी यो भिडियो रिपोर्टमा….. लकडाउनपछि डा. भट्टराईको दिनचर्या कस्तो छ ? कोरोनाको प्रभाव :लकडाउनपछि डा. भट्टराईको दिनचर्या कस्तो छ ? हामीले हिँजाेदेखि नेताहरुको […]

    कोरोना भाइरसले नेतालाई समेत ‘थला’ पार्यो

    कोरोना भाइरसले नेतालाई समेत ‘थला’ पार्यो

    चैत्र १६ गते आइतबार, काठमान्डौ । नेपालका कुनै पनी शिर्ष नेतृत्वमा कोरोना भाइरसको संक्रमण भेटिएको छैन । सेल्फ क्वारेन्टाइनका कारण शिर्ष नेताहरु घरमै ‘लकडाउन’ भएका छन भने राजनितिक भेटघाट समेत हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु घरमै बसेर देश चलाईरहेको सार्वजनिक अभिव्यक्ती दिएका छन । बिभागिय मन्त्रीहरुको दौडधुप त देखिन्छ तर सावधानी […]

    सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर

    सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर

    काठमाडौं । युनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी लिएकी छिन् । यही माघ २० देखि २४ गतेसम्म नेपाल भ्रमण गर्दै रहेका उनले ललितपुरका विद्यालय, युवा क्लब र समुदायका बालबालिकालाई भेटी तिनको दैनिक जीवनमा आउने चुनौतीको सामना गर्ने तरिका बारेमा जानकारी […]

    ‘युनिभर्सिटी अफ इस्ट लण्डन’ को एजेन्ट मिट सम्पन्न

    ‘युनिभर्सिटी अफ इस्ट लण्डन’ को एजेन्ट मिट सम्पन्न

    काठमाडौं । शैक्षिक गन्तव्यहरुमध्ये धेरै विद्यार्थीहरु जाने उत्कृष्ट देशअन्तर्गत युके पनि एक हो । युकेको विभिन्न सहरहरु जस्तैः लण्डनमा अध्ययनकै शिलशिलामा लाखौं नेपाली विद्यार्थीहरु रहेका छन भने हजारौं विद्यार्थीहरु ब्रीटिस डिग्री लिनको लागि युके जाने गर्दछन । पछिल्लो समय युकेमा अध्ययनको शिलशिलामा जानका लागि विद्यार्थीहरु एकदमै इच्छुक रहेका । उक्त देशका युनिभर्सिटी, कलेजमा नेपालबाट जान […]

    भि.एस निकेतनमा आयोजित ट्यालेन्ट हन्ट २०२० सम्पन्न

    भि.एस निकेतनमा आयोजित ट्यालेन्ट हन्ट २०२० सम्पन्न

    काठमाडौं । भि.एस निकेतन सेकेन्डरी स्कुलको ट्यालेन्ट हन्ट २०२० प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ । भिएसएन इन्नोभ्याटर क्लबले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरुले आफुसंग भएका विविध प्रतिभा राखेका थिए । व्यवस्थापन संकाय र विज्ञान संकायका विद्यार्थीहरु सहभागीता रहेको कार्यक्रममा विद्यार्थीहरुले कमेडी गर्ने, गीत गाउने, नाच्ने, गजल, मुक्तक भन्ने लगायतका प्रतिभा प्रस्तुत गर्नुका साथै रमाईलो वातावरणको सिर्जना […]

    कान्जिरोवा नेशनल सेकेन्डरीसँग समाधान इन्जिनियरिङले स्टिम प्रोजेक्टको लागि सहकार्य गर्ने

    कान्जिरोवा नेशनल सेकेन्डरीसँग समाधान इन्जिनियरिङले स्टिम प्रोजेक्टको लागि सहकार्य गर्ने

    काठमाडौं । कान्जिरोवा नेशनल सेकेन्डरी स्कुलमा समाधान इन्जिनियरिङ प्राइभेट लिमिटेडले Knowledge Based Steam Education (KB STEAM) को काम गर्ने उद्देश्यका साथ स्कुलका शिक्षकहरूलाई स्टिम प्रोजेक्टका बारेमा बुझाउने कार्यक्रम सम्पन्न भएको छ । समाधान इन्जिनियरिङ प्राइभेट लिमिटेडका सिईओ प्रोफेसर विकास नकर्मीले स्टिम प्रोजेक्टको आवश्यक, महत्व, फाइदा लगायतका बारेमा स्पष्ट पारेका हुन । स्टिमको इतिहास, अहिलेसम्मका उपलब्धि, […]

    ललितपुरको बखुण्डोलमा कवाडी गोदाममा आगलागी हुँदा दुई जना घाइते

    ललितपुरको बखुण्डोलमा कवाडी गोदाममा आगलागी हुँदा दुई जना घाइते

    ललितपुर । ललितपुरको बखुण्डोल हाइटको उत्तर कोरियाली दूतावास नजिकै कवाडी गोदाममा आगलागी हुँदा दुई जना घाइते भएका छन् । आज बिहान ११ बजेतिर लागेको आगोले नजिकैका घरहरुमा समेत असर गरेको बताइको छ । आगलागीमा घाइते भएकाहरुलाई ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास […]

    विद्यालय परिसरभित्र राखेका दुई बसमा आगलागी

    विद्यालय परिसरभित्र राखेका दुई बसमा आगलागी

    काठमाडौं । हेटौँडा उपमहानगरपालका ५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल विद्यालयको परिसरभित्र रोकीराखिएको दुई बसमा शनिबार राति आगलागी भएको छ । ना ७ ख ८७२८ र ना १ क ३२१८ नंको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्को आंशिक क्षति भएको जनाइएको छ । स्थानीयवासी र हेटौँडा […]

    ‘नाइट अफ आइडिया २०२०’ अन्तर्गत उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न

    ‘नाइट अफ आइडिया २०२०’ अन्तर्गत उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न

    काठमाडौं । बिइङ अलाइभ नाराका साथ यो वर्ष पनि `नाइट अफ आइडिया २०२०´ कार्यक्रमको आयोजना गरिएको छ । यसै साता आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस – जेभियर लेगर रहेका थिए । उनको सम्बोधन संगै सुरु भएको कार्यक्रममा प्यानल डिस्कसनमार्फत देश देखि बिदेशसम्म चर्चा बटुल्न सफल र कडा संघर्षबाट आफ्नो छुट्टै […]

    नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जना पक्राउ, उनीहरुबाट लागुऔषधजन्य कुराहरुसमेत बरामद

    नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जना पक्राउ, उनीहरुबाट लागुऔषधजन्य कुराहरुसमेत बरामद

    काठमाडौं । प्रहरीले गोँगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोँगबु नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत ७३ जनालाई शनिबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३२ महिला, ३७ पुरुष र चार तेस्रोलिङ्गी रहेका छन् । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँ बसपार्क […]