• +977 1 4410478

  • info@onlinesamaya.com

  • Category: शेयर मार्केट

    सोमबार मलेसियन रिंगिट, कतारी रियालको भाउ घट्यो भने कुवेती दिनार र ओमानी रियालको भाउ बढ्यो

    सोमबार मलेसियन रिंगिट, कतारी रियालको भाउ घट्यो भने कुवेती दिनार र ओमानी रियालको भाउ बढ्यो

    काठमाडौं । सोमबार कोरियन वन र मलेसियन रिंगिट र कतारी रियालको भाउ घटको छ भने कुवेती दिनार र ओमानी रियालको भाउ बढेको छ । अमेरिकी डलर लगायत अरु विदेशी मुद्राको भाउमा भने कुनै परिवर्तन भएको छैन । सोमबारका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ […]

    नेप्सेमा सबैभन्दा बढी वृद्धि

    नेप्सेमा सबैभन्दा बढी वृद्धि

    काठमाडौं । धितोपत्र बजारमा पछिल्लो एक वर्षको अवधिमा नेप्से परिसूचकमा आज सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२० को शुरुआतसँगै उकालो लागेको शेयर कारोबारमा मापक नेप्से परिसूचक ‘बुलिस ट्रेण्ड’ पछ्याउँदै करिब ४३ अङ्कले वृद्धि भएको छ । प्रतिशतका आधारमा आजको वृद्धि ३.५१ हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४२.६१ विन्दुले बढेर एक हजार […]

    चार सयले बढ्यो सुनको भाउ

    चार सयले बढ्यो सुनको भाउ

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ४ सय र चाँदी प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको हो । प्रतितोला ७४ हजार ६ सय रुपैयाँमा शुक्रबार कारोबार भएको छापावाला सुन आज ७५ हजारमा कारोबार भएको छ । प्रतितोला ७४ हजार ३ […]

    त्रिशुली थ्री बी को सेयरका लागि प्रधानमन्त्रीले दिए निवेदन

    त्रिशुली थ्री बी को सेयरका लागि प्रधानमन्त्रीले दिए निवेदन

    चैत्र ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशुली थ्री बी आयोजनाको सेयरका लागि आवेदन दिएका छन्।  जनताको जलविद्युत कार्यक्रमअन्तर्गत बिहीबार बिहान प्रधानमन्त्री ओलीले  ३७ मेगावाट क्षमताको उक्त आयोजनाको सेयर किन्न निवेदन दिएका हुन्। कम्पनीले निस्काशन गर्ने आईपिओमा आवेदन दिन प्रधानमन्त्रीले ग्लोबल आइएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा २ वटा डिम्याट खाता समेत खोलेका […]

    शेयर बजार : सात अङ्कले घट्यो

    शेयर बजार : सात अङ्कले घट्यो

    चैत ४, काठमाडौँ । पछिल्ला केही दिनमा सुधार देखिएको धितोपत्र बजार आज भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४७ विन्दुले घटेर एक हजार १५३.९८ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६२ विन्दुले घटेर २४५.५४ विन्दुमा पुगेको छ । परिसूचक घटेपनि कारोवार रकम […]

    साताको शेयर : एक अर्ब ९३ करोड कारोवार

    साताको शेयर : एक अर्ब ९३ करोड कारोवार

    चैत २, काठमाडौँ । धितोपत्र बजारमा यस साता कूल १७६ कम्पनीको ६४ लाख ४३ हजार ३८० कित्ता शेयर रु एक अर्ब ९३ करोड ८५ लाख ९४ हजार ८८५ मूल्यमा खरीद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन स्टकको प्रणालीमा समस्या आउँदा कारोवार अवधिभर शेयर कारोवार हुन सकेन । साताको पहिलो दिन […]

    आत्मनिर्भर भएका क्षेत्रमा विदेशी लगानी नल्याउन माग

    आत्मनिर्भर भएका क्षेत्रमा विदेशी लगानी नल्याउन माग

    फागुन २८, काठमाडौँ (रासस)। नेपाल चेम्बर अफ कमर्शले स्वदेशी सीप, प्रविधि, जनशक्ति र पुँजी परिचालन गर्न सकिने क्षेत्रमा वैदेशिक लगानीलाई प्रवद्र्धन नगर्न सरकारसँग आग्रह गरेको छ । सङ्घीय संसद्मा विचाराधीन ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयक, २०७५’ मा व्यवस्था गरिएको प्रावधानबाट आन्तरिक पूँजी परिचालन गरी उत्पादनमा आत्मनिर्भर भएका […]

    ६० दिनमा गर्ने भनिएको काम अझै किन भएन ?

    ६० दिनमा गर्ने भनिएको काम अझै किन भएन ?

    ५ मंसिर, काठमाडौं । नेपालीमा चलन चल्तीको उखान छ- १२ वर्षमा त खोलो पनि फर्कन्छ । अहिले यही उखान मुलुक सशस्त्र युद्धमा रहँदा द्वन्द्वपीडित भएकाहरुले स्मरण गर्न बाध्य छन् । सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौता भएर युद्ध अन्त्य भएको घोषणा गरिएको आज ठीक १२ वर्ष पुगेको छ । तर, ०६३ मंसिर ५ […]

    सुनसरीमा गोली चल्यो, फिदा हुसेनको हत्या

    सुनसरीमा गोली चल्यो, फिदा हुसेनको हत्या

    ५ मंसिर, विराटनगर । सुनसरीको दुहबीमा एक व्यक्तिको गोली हानी हत्या भएको छ । दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको अज्ञात समूहले  बुधबार बिहान ६ः३० बजे गोली हानी हत्या गरेको हो । मोटरसाइकलमा आएका  दुर्इ व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा चलाएको गोली लागी हुसेन घाइते भएका थिए । हुसेनलार्इ न्यूरो अस्पताल बिराटनगरमा […]

    प्रकृतिको वरदान : पोखरा, घान्द्रुक र ल्वाङ

    प्रकृतिको वरदान : पोखरा, घान्द्रुक र ल्वाङ

    ४ मंसिर, काठमाडौं । प्राकृतिक सुन्दरताले भरिपूर्ण देश भएर पनि नेपालले पर्याप्त संख्यामा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न सकेको छैन । यसको एउटा कारणका रुपमा नेपाललाई विदेशीहरुसामु चिनाउने श्रव्यदृष्य सामग्रीकै अभाव रहनुलाई समेत मानिन्छ । यसैलाई मध्यनजर गर्दै पर्यटन बोर्डसँगको सहकार्यमा नेपाल एट्थ वोन्डरको टिमले विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारका लागि डकुमेन्ट्री निर्माण गर्न थालेको छ । यही […]