• +977 1 4410478

  • info@onlinesamaya.com

  • Category: संघीय संस्करण

    भ्रमण वर्षमा बुटवलमा सडक खाना महोत्सवको तयारी

    भ्रमण वर्षमा बुटवलमा सडक खाना महोत्सवको तयारी

    रुपन्देही, १४ पुस, २०७६ नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ बुटवलमा दोस्रो सडक खाना महोत्सवको तयारी गरिएको छ । ‘अतिथि देवो भव, पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, सडकमै खाऔँ सडकमै नाचौँ, […]

    रसुवामा चिसोको असर निमोनिया र खोकी

    रसुवामा चिसोको असर निमोनिया र खोकी

    रसुवा, १३ पुस, २०७६  रातको समयमा अत्यधिक तुषारो र धाराको पानीसमेत जमेर बरफ बन्न थालेपछि त्यसको प्रत्यक्ष असर वृद्ध र बालबालिकामा देखापर्न थालेको छ । ८३ वर्षीय रसुवाका वरिष्ठ समाजसेवी दावाफिञ्जो तामाङका अनुसार चिसोका कारण बालबालिकालाई निमोनिया र ज्येष्ठ नागरिकलाई खोकीको समस्या देखापर्न थालेको छ । चिसोकै कारण रूघाखोकीका साथै छुटफुटरूपले घाँटीमा टन्सिल हुने समस्यासमेत […]

    युथ डेमोक्रेसी क्याम्प सम्पन्न

    युथ डेमोक्रेसी क्याम्प सम्पन्न

    युवाहरुको क्षमता अभिबृद्धी गर्ने उदेश्यले युथ एड्भोकेसी नेपालले एफएचआई ३६०, एक्सन ऐड नेपाल तथा साड्ेड नेपालसँगको सहकार्यमा काठमाण्डौमा युथ डेमोक्रेसी सम्मन्न गरेको छ । क्यापमा युवाहरुलाई प्रशिक्षण गर्दै प्रोफेसर लोकराज बरालले भने,“नेपालमा लोकतन्त्रको ठाँउ चुनावीतन्त्रले (ईलेक्ट्रोक्रेसी) लिएको छ, यसको सामधानको लागि युवाहरुको सचेत हस्तक्षेप आवस्यक छ ” उनले अगाडी भने, लोकतन्त्र आवधिक निर्वाचन मात्र होईन, […]

    नवलपरासीमा दोस्रो अन्तरदेशीय जल सम्मेलन शुरु

    नवलपरासीमा दोस्रो अन्तरदेशीय जल सम्मेलन शुरु

    नवलपरासी, ११ पुस , २०७६ पश्चिम नवलपरासीमा आजदेखि दोस्रो अन्तरदेशीय जल सम्मेलन शुरु भएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाअन्तर्गत नारायणी तट ठाँटीघाटमा नदी अधिकार मञ्च साउथ एशिया कमिटीद्वारा आयोजित सम्मेलन शनिबारसम्म चल्ने छ । सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका नदी प्रभावित क्षेत्रका करिब २०० प्रतिनिधिको सहभागिता छ । तीन दिने सम्मेलनले नेपाल भारत र […]

    जुम्लामा जलवायु अनुकूलनसम्बन्धी शिक्षा

    जुम्लामा जलवायु अनुकूलनसम्बन्धी शिक्षा

    सिञ्जा, ११ पुस, २०७६ जुम्लाका दुर्गम क्षेत्रका वडाहरुमा जलवायु अनुकूलनसम्बन्धी शिक्षा शुरु गरिएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको सहयोगमा पेस नेपालले सञ्चालन गरेको परियोजना क्याप्स कर्णाली परियोजनाले गाउँगाउँमा गएर स्थानीयहरुलाई भेला गराई जलवायु अनुकूलन शिक्षा दिन थालेको हो । जुम्ला, कालिकोट र मुगुका ४६ वडामा खाद्य सुरक्षासहित जलवायु अनुकूलनको कार्यक्रम शुरु गरिएको […]

    कर्णालीमा ‘भर्चुअल सिकाइ’मा आधारित शिक्षण पद्धति शुरु

    कर्णालीमा ‘भर्चुअल सिकाइ’मा आधारित शिक्षण पद्धति शुरु

    सुर्खेत, ११ पुस, २०७६ कर्णालीमा पहिलो पटक सुर्खेतको भेरीगङ्गा नगरपालिकामा ‘भर्चुअल सिकाइ’मा आधारित शिक्षण पद्धतिको शुरुआत गरिएको छ । भेरीगङ्गाले नगरका पाँच वटा विद्यालयमा शिक्षणको आधुनिक प्रविधिमैत्री ‘भर्चुअल सिकाइ’ कक्षा सञ्चालन गरेको हो । नगरका शिक्षा, युवा तथा खेलकूद शाखाका उपसचिव धीरेन्द्रप्रसाद शर्माले नगरपालिका कार्यालयमा रहेको कन्ट्रोल रुमसँग इन्टरनेट जडान गरिएका स्कूलहरुमा एकसाथ कक्षा १० […]

    इक्यान पुर्वाञ्चलको छेत्रीय साधारणसभा सम्पन्न

    इक्यान पुर्वाञ्चलको छेत्रीय साधारणसभा सम्पन्न

    शैक्षिक परामर्श सघं नेपाल इक्यानले इक्यान पुर्वाञ्चलको छेत्रीय साधारणसभा सम्पन्न गरेको छ ।   उक्त साधारण सभाले रोसन शर्मा पून दोस्रो कार्यकालको लागी ECAN Purwanchal को अध्यक्ष पदमा निर्बाचित हुनुभयको छ। उपाध्यक्षमा प्रकाश लखन्दरी, सचिवमा रवि कुमार गुप्ता, कोषाध्यक्षमा दीपक गौतम लगायतका अन्य सदस्यहरु निर्वाचित र मनोनित भएका छन् । उक्त साधारण सभामा इक्यानका अध्यक्ष […]

    समता तथा समावेशी शिक्षा कार्यक्रम

    समता तथा समावेशी शिक्षा कार्यक्रम

    गौशाला,  २७ मंसिर, २०७६ महोत्तरीको ५ वटा स्थानीय तहमा बालकक्षा शिक्षण कार्य प्रभावकारी बनाउन एक साथ समता तथा समावेशी शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । युनिसेफ र विश्व शिक्षाको सहयोगमा जिल्लाको राम गोपालपुर, मटिहानी नगरपालिका तथा सम्सी, एकडारा, महोत्तरी गाउँपालिकामा सो कार्यक्रम सञ्चालन हुने भएको हो । समाज विकास केन्द्र महोत्तरीको संयोजनमा सञ्चालन हुने […]

    थप जग्गा अधिग्रहणको निर्णय खारेज गर्न माग

    थप जग्गा अधिग्रहणको निर्णय खारेज गर्न माग

    पोखरा, २७ मंसिर, २०७६ पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल वरपरका स्थानीयले विमानस्थलका लागि थप १४८ रोपनी जग्गा अधिग्रहणको निर्णय खारेज गर्न माग गरेका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनसरोकार समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्थानीयवासीले विमानस्थलका लागि जग्गा अधिग्रहणका नाममा एउटै व्यक्तिलाई पटक पटक उठीबास हुनुपर्ने अवस्था आएको भन्दै दुःखेसो व्यक्त गरेका छन् […]