• +977 1 4410478

  • info@onlinesamaya.com

  • Category: वाणिज्य

    ‘नव उद्यमी सम्मेलन’ काठमाडौँमा

    ‘नव उद्यमी सम्मेलन’ काठमाडौँमा

    काठमाडौँ, २७ मंसिर, २०७६ मुलुकमा उद्यमशीलताको विकास गर्ने उद्देश्यले यही मङ्सिर २९ गते ‘नव उद्यमी सम्मेलन’ गरिने भएको छ । उद्यमशील प्रवद्र्धनमा क्रियाशील संस्था ‘नेक्सट भेन्चर कोर्प’ले आयोजना गर्ने उक्त सम्मेलनमा देशभरका करीब ८०० उद्यमी सहभागी हुनेछन् । काठमाडौँको होटल सोल्टीमा हुने सम्मेलनमा भारत, चीन, बङ्गलादेशलगायत मुलुकबाट आउने स्थापित १० उद्यमीले प्राप्त गरेका व्यावसायिक सफलताबारे […]

    सामान्यको चौमासिक खर्च ३२ प्रतिशत

    सामान्यको चौमासिक खर्च ३२ प्रतिशत

    काठमाडौँ,  १८ मंसिर, २०७६ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा ३२.१९ प्रतिशत खर्च गरेको पाइएको छ । मन्त्रालयले आज चौमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या सामधान समितिको बैठकमा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले चालुतर्फ ४०.३१ र पूँजीगततर्फ ३०.०६ प्रतिशत खर्च भएको जानकारी दिए । मन्त्रालयले चौमासिकमा कूल रु सात अर्ब […]

    चितवनमा महिला उद्यमी मेला हुने

    चितवन  १३ मंसिर २०७६ उद्योग वाणिज्य सङ्घ जिल्ला शाखाले आगामी पुस ५ देखि ७ गतेसम्म महिला उद्यमी मेला, २०७६ आयोजना गर्ने भएको छ । उद्योग वाणिज्य सङ्घ चितवन अन्तर्गतको महिला उद्यमी विकास समितिको सक्रियतामा उक्त मेला आयोजना गर्न लागिएको हो । महिला उद्यमीद्वारा उत्पादित वस्तुको आवश्यक प्रचारप्रसार गर्दै महिला उद्यमशीलता विकासमा टेवा पु¥याउने उद्देश्यले मेला […]

    कालापानीबारे सत्ता–प्रतिपक्ष एकै ठाउँ

    काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुकेललाई समावेश गरेर नक्सा सार्वजनिक गरेकामा भारत सरकारसँग आपत्ति जनाएका छन् । देउवाले बिहीबार नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई फोन गरी कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको उल्लेख गर्दै भारतीय अतिक्रमणप्रति आपत्ति जनाएका हुन् । कांग्रेस प्रवक्ता […]

    नेपाली भू-भाग भारतले मिचेको विषयमा छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक

    काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । नेपाली भू–भाग भारतले मिचेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीलेसाझा धारणा बनाउनका लागि सर्वदलीय बैठक बोलाएकोबालुवाटार स्रोतले बतायो। बैठक सुरु हुनुअघि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग छुट्टै छलफल गरेका थिए। भारतले जारी गरेको नयाँ राजनीतिक […]

    लगानी सम्मेलनका लागि साझा धारणा आवश्यक छ : प्रधानमन्त्री

    लगानी सम्मेलनका लागि साझा धारणा आवश्यक छ : प्रधानमन्त्री

    चैत्र ९, काठमाडौं। (रासस) । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता हुने लगानी सम्मेलनलाई सफल तुल्याउन सरकारी र निजी क्षेत्रबीच साझा धारणा बनाएर अघि बढ्नुपर्ने आँैल्याउनुभएको छ । उद्योग, वाणिज्य प्रवद्र्धन संवाद परिषद्को आज साँझ सिंहदरबारमा बसेको बैठकमा उहाँले सम्मेलनलाई सफल तुल्याउन सरकारी प्रयासको अतिरिक्त निजी क्षेत्रको पनि प्रभावकारी योगदानका आवश्यक रहेको बताउनुभयो । यही […]

    त्रिशुली थ्री बी को सेयरका लागि प्रधानमन्त्रीले दिए निवेदन

    त्रिशुली थ्री बी को सेयरका लागि प्रधानमन्त्रीले दिए निवेदन

    चैत्र ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशुली थ्री बी आयोजनाको सेयरका लागि आवेदन दिएका छन्।  जनताको जलविद्युत कार्यक्रमअन्तर्गत बिहीबार बिहान प्रधानमन्त्री ओलीले  ३७ मेगावाट क्षमताको उक्त आयोजनाको सेयर किन्न निवेदन दिएका हुन्। कम्पनीले निस्काशन गर्ने आईपिओमा आवेदन दिन प्रधानमन्त्रीले ग्लोबल आइएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा २ वटा डिम्याट खाता समेत खोलेका […]

    आत्मनिर्भर भएका क्षेत्रमा विदेशी लगानी नल्याउन माग

    आत्मनिर्भर भएका क्षेत्रमा विदेशी लगानी नल्याउन माग

    फागुन २८, काठमाडौँ (रासस)। नेपाल चेम्बर अफ कमर्शले स्वदेशी सीप, प्रविधि, जनशक्ति र पुँजी परिचालन गर्न सकिने क्षेत्रमा वैदेशिक लगानीलाई प्रवद्र्धन नगर्न सरकारसँग आग्रह गरेको छ । सङ्घीय संसद्मा विचाराधीन ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयक, २०७५’ मा व्यवस्था गरिएको प्रावधानबाट आन्तरिक पूँजी परिचालन गरी उत्पादनमा आत्मनिर्भर भएका […]

    उध्योगी र बिक्रेताको आन्दोलन सँगै एलपी ग्याँसको अभाव

    उध्योगी र बिक्रेताको आन्दोलन सँगै एलपी ग्याँसको अभाव

    फागुन-१५, काठमाडौं । उद्योगी-बिक्रेताले आन्दोलन घोषणा गरेसँगै बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी शुरु भएको छ । बिक्रेताले ग्यास सकिएको भन्दै उपभोक्तालाई खाली हात फर्काउन थालेका छन् । सहज आपूर्ति भइरहेपनि विक्रेताले कृत्रिम अभाव सृजना गरेर ग्यास ‘सर्टेज’ गराउन थालेका छन् । बिक्री ठप्प पार्ने उद्योगी- बिक्रेताको चेतावनीले त्रसित भएर उपभोक्ताले समेत जगेडामा […]

    बीमा संस्थानको ५२ औँ वार्षिकोत्सव सम्पन्न

    बीमा संस्थानको ५२ औँ वार्षिकोत्सव सम्पन्न

    फागुन-११, काठमाडौं । २०२४ साल पौष १ गते नेपाल सरकारको स्वामित्वमा राष्ट्रिय बीमा संस्थान (प्रा.) लि. स्थापना भई फागुन ११ गते देखि व्यवसायिक कारोबार गर्न शुरु गरेको संस्थानले आफ्नो ५२औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । स्थापनाको ५१ वर्ष पूरा गरी ५२औं वर्षमा प्रवेश गरेको संस्थानले शनिबार काठमाडौंमा विशेष कार्यक्रम गर्यो । कार्यक्रमको उद्घाटन […]