• +977 1 4410478

  • info@onlinesamaya.com

  • Category: उद्योग

    भन्सार छलेर ल्याएकोे सामानसहित दुई पक्राउ

    भन्सार छलेर ल्याएकोे सामानसहित दुई पक्राउ

    काठमाडौँ, १० पुस , २०७६ नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–२५ टङ्गालस्थित हरिबहादुर श्रेष्ठको घरमा भन्सार छलेर अवैध रुपमा लुकाएर राखेको रु ५५ लाख मूल्य बराबरको सामान र नगदसहित दुई जनालाई बुधबार राति पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख, […]

    सहमति नभएपछि मजदूरको शव उठाइएन

    सहमति नभएपछि मजदूरको शव उठाइएन

    लहान, २७ मंसिर, २०७६ मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्ष र आन्दोलनरत मजदूरबीच सहमति नहुदा विगत तीन दिनदेखि गोलबजार नगरपालिका– ९ निवासी अनिता पासवानको शव लहानस्थित अस्पतालमा राखिएको छ । उद्योग व्यवस्थापनको लापरवाहीका कारण उद्योगमा मजदूरी गर्दै आएकी पासवानले आत्महत्या गरेको भन्दै मजदूरले बिहिरबार तेस्रो दिनसम्म पनि बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योग बन्द गराएका […]

    ‘नव उद्यमी सम्मेलन’ काठमाडौँमा

    ‘नव उद्यमी सम्मेलन’ काठमाडौँमा

    काठमाडौँ, २७ मंसिर, २०७६ मुलुकमा उद्यमशीलताको विकास गर्ने उद्देश्यले यही मङ्सिर २९ गते ‘नव उद्यमी सम्मेलन’ गरिने भएको छ । उद्यमशील प्रवद्र्धनमा क्रियाशील संस्था ‘नेक्सट भेन्चर कोर्प’ले आयोजना गर्ने उक्त सम्मेलनमा देशभरका करीब ८०० उद्यमी सहभागी हुनेछन् । काठमाडौँको होटल सोल्टीमा हुने सम्मेलनमा भारत, चीन, बङ्गलादेशलगायत मुलुकबाट आउने स्थापित १० उद्यमीले प्राप्त गरेका व्यावसायिक सफलताबारे […]

    मेलम्चीका सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन

    मेलम्चीका सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन

    काठमाडौँ, २७ मंसिर, २०७६ मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र सप्लायर्सको भुक्तानी टुङ्गो लाग्न सकेको छैन । स्थानीय कामदारको ज्यालाको टुङ्गो लागेपनि सहायक ठेकेदारका विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सिएमसिले भुक्तानी गर्न बाँकी रहेको रकमसम्बन्धी माग दाबी […]

    जैविक कृषि गाउँपालिका बनाउन महोत्सव

    जैविक कृषि गाउँपालिका बनाउन महोत्सव

    रत्ननगर,  २५ मंसिर, २०७६ पवित्र तीर्थस्थलका रूपमा परिचित देवघाटमा कृषि महोत्सव गरिने भएको छ । भौगोलिकरूपमा कृषि उत्पादनमा उत्कृष्ट मानिएको गाउँपालिकाले स्थानीय कृषि उत्पादन तथा कृषकलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजनक देवघाट गाउँपालिकाले जनाएको छ । क्षेत्रफलको हिसाबले ठूलो रहेको गाउँपालिकामा १५ वडा छन् । गाउँपालिकालाई आगामी तीन वर्षभित्र अग्र्यानिक कृषि नमूना गाउँपालिका […]

    डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब ५ दिन सम्म पाइने

    डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब ५ दिन सम्म पाइने

    काठमाडौं २०७६ मंसिर १५ । आफ्नो ग्राहकहरुको लागि उत्कृष्ट सेवाहरु प्रवाह गर्न बचनबद्ध डिस  मिडिया नेटवर्क लि.ले आफ्ना ग्राहकहरुलाई सधै थप सेवा प्रदान गर्दै आएको छ । यस अन्तर्गत डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि ५ दिन पु¥याएको […]

    रोटरी क्लबले माध्यमिक विद्यालय तथा कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

    रोटरी क्लबले माध्यमिक विद्यालय तथा कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

      मानव सेवा र सामाजिक क्षेत्रमा एक संचेत नागिरक उत्पादन गर्ने उदेश्यका साथ रोटरी क्लबले माध्यमिक विद्यालय तथा कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । रोटरी क्लब अफ बागमती काठमाडौ र साउथवेस्टन स्टेट कलेज बसुन्धराको संयुक्त आयोजनामा यहि मंसिर २४ गते वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको हो । बसुन्धरास्थित साउथवेस्टन स्टेट कलेजको प्राङ्णमा वक्तृत्वकला […]

    बिनायक सृष्टि निकेतन मन्टेश्वरी एण्ड ईम्लिमेन्टृ स्कुलमा बिबिधता दिवस

    बिनायक सृष्टि निकेतन मन्टेश्वरी एण्ड ईम्लिमेन्टृ स्कुलमा बिबिधता दिवस

    बिनायक सृष्टि निकेतन मन्टेश्वरी एण्ड ईम्लिमेन्टृ स्कुलले मिनभवन, कोटेश्वर र मन्टेश्वरी तिनै स्कुलका बालबालिकालाई एकै स्थान   भेला गराई बिबिधता दिवस मनाएको छ । अनेकता एकता हामी नेपालीको विशेषता भन्ने मुल नाराका साथ बिनायक सृष्टि निकेतन मन्टेश्वरी एण्ड ईम्लिमेन्टृ स्कुलले उक्त कार्यक्रमको आयोजना गरेको हो । आफ्नो अभिभावक, समाज र देशको पहिचान सबैभन्दा ठूलो र यसको […]

    चितवनमा महिला उद्यमी मेला हुने

    चितवन  १३ मंसिर २०७६ उद्योग वाणिज्य सङ्घ जिल्ला शाखाले आगामी पुस ५ देखि ७ गतेसम्म महिला उद्यमी मेला, २०७६ आयोजना गर्ने भएको छ । उद्योग वाणिज्य सङ्घ चितवन अन्तर्गतको महिला उद्यमी विकास समितिको सक्रियतामा उक्त मेला आयोजना गर्न लागिएको हो । महिला उद्यमीद्वारा उत्पादित वस्तुको आवश्यक प्रचारप्रसार गर्दै महिला उद्यमशीलता विकासमा टेवा पु¥याउने उद्देश्यले मेला […]

    दशकपछि माथिल्लो त्रिशूली थ्री ए

    दशकपछि माथिल्लो त्रिशूली थ्री ए

      काठमाडौँ, २ मङ्सिर, २०७६ प्रतिक्षापछि ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन भएको छ । रसुवा र नुवाकोटमा निर्माण भएको आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय काठमाडौँमा रहेको एक्सन रुमबाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेबाट उद्घाटन गरेका हुन । आयोजनाको […]