Warning: Error while sending QUERY packet. PID=29312 in /home/onlinesamaya/public_html/wp-includes/wp-db.php on line 2007
Onlinesamaya.com | Nepal News Portal, Business, Hot News, Interview, Opinions, Politics, Science, Technology, Social, Media, Sports, Youth, Model Watch, Movies
  • +977 1 4410478

  • info@onlinesamaya.com

  • Category: कृषि

    अन्नपूर्ण सुगर मिलले पठायो उखु किसानको खातामा पैसा, एक महिनाभित्र सबै बुझाईसक्ने लिखित प्रतिबद्धता

    अन्नपूर्ण सुगर मिलले पठायो उखु किसानको खातामा पैसा, एक महिनाभित्र सबै बुझाईसक्ने लिखित प्रतिबद्धता

    काठमाडौं । उखु किसानको सबै वक्यौता रकम एक महिनाभित्र तिर्न सर्लाहीको अन्नपूर्ण सुगर मिल राजी भएको छ । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मिल सञ्चालक राकेश कुमार अग्रवालले यसका लागि लिखित प्रतिबद्धता जनाएका हुन् । अग्रवालले माइतीघरमा आन्दोलनरत किसानलाई बुधबार र बिहीबार गरेर ५० लाख रुपैयाँ उनीहरुको खातामा पठाइएको जानकारी दिए । उनले गरेको […]

    विराटनगरमा सुरु भयो १० रुपैयाँमै स्वादिष्ट खाना खुवाउने अभियान

    विराटनगरमा सुरु भयो १० रुपैयाँमै स्वादिष्ट खाना खुवाउने अभियान

    विराटनगर । विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो । सुरुमा काली मन्दिर अगाडिबाट सुरु गरिएको सो अभियानमा मानिसको चाप बढ्न थालेपछि जैन भवनको अगाडि […]

    बारामा ५० प्रतिशतले धान उत्पादनमा कमी

    बारामा ५० प्रतिशतले धान उत्पादनमा कमी

    कलैया, ६ पुस, २०७६ बारामा विभिन्न कारणले किसानले लगाएको धान उत्पादनमा यस वर्ष कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । समयमा पानी नपर्नु, रासायनिक मलखादको अभाव र फौजी किराको आक्रमण जस्ता कारणले कृषकले लगाएको चैते, भदैया, अगहनी धानको उत्पादनमा ५० प्रतिशत कमी आएको ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए । यो वर्ष चैते […]

    ‘नव उद्यमी सम्मेलन’ काठमाडौँमा

    ‘नव उद्यमी सम्मेलन’ काठमाडौँमा

    काठमाडौँ, २७ मंसिर, २०७६ मुलुकमा उद्यमशीलताको विकास गर्ने उद्देश्यले यही मङ्सिर २९ गते ‘नव उद्यमी सम्मेलन’ गरिने भएको छ । उद्यमशील प्रवद्र्धनमा क्रियाशील संस्था ‘नेक्सट भेन्चर कोर्प’ले आयोजना गर्ने उक्त सम्मेलनमा देशभरका करीब ८०० उद्यमी सहभागी हुनेछन् । काठमाडौँको होटल सोल्टीमा हुने सम्मेलनमा भारत, चीन, बङ्गलादेशलगायत मुलुकबाट आउने स्थापित १० उद्यमीले प्राप्त गरेका व्यावसायिक सफलताबारे […]

    जैविक कृषि गाउँपालिका बनाउन महोत्सव

    जैविक कृषि गाउँपालिका बनाउन महोत्सव

    रत्ननगर,  २५ मंसिर, २०७६ पवित्र तीर्थस्थलका रूपमा परिचित देवघाटमा कृषि महोत्सव गरिने भएको छ । भौगोलिकरूपमा कृषि उत्पादनमा उत्कृष्ट मानिएको गाउँपालिकाले स्थानीय कृषि उत्पादन तथा कृषकलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजनक देवघाट गाउँपालिकाले जनाएको छ । क्षेत्रफलको हिसाबले ठूलो रहेको गाउँपालिकामा १५ वडा छन् । गाउँपालिकालाई आगामी तीन वर्षभित्र अग्र्यानिक कृषि नमूना गाउँपालिका […]

    बिनायक सृष्टि निकेतन मन्टेश्वरी एण्ड ईम्लिमेन्टृ स्कुलमा बिबिधता दिवस

    बिनायक सृष्टि निकेतन मन्टेश्वरी एण्ड ईम्लिमेन्टृ स्कुलमा बिबिधता दिवस

    बिनायक सृष्टि निकेतन मन्टेश्वरी एण्ड ईम्लिमेन्टृ स्कुलले मिनभवन, कोटेश्वर र मन्टेश्वरी तिनै स्कुलका बालबालिकालाई एकै स्थान   भेला गराई बिबिधता दिवस मनाएको छ । अनेकता एकता हामी नेपालीको विशेषता भन्ने मुल नाराका साथ बिनायक सृष्टि निकेतन मन्टेश्वरी एण्ड ईम्लिमेन्टृ स्कुलले उक्त कार्यक्रमको आयोजना गरेको हो । आफ्नो अभिभावक, समाज र देशको पहिचान सबैभन्दा ठूलो र यसको […]

    एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन हुने

    एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन हुने

      कञ्चनपुर, १९ मंसिर, २०७६ सुदूरपश्चिम प्रदेशमा कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाई उत्पादनमा अभिवृद्धि गर्न मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत नमूना कृषि गाउँ स्थापनाका लागि कैलाली र कञ्चनपुरमा १५ वटा स्थानीय तहलाई छनोट गरिएको छ । प्रत्येक स्थानीय तहमा बालिको छनोट गरी रु ५० लाखका दरले बजेटको व्यवस्था मिलाइएको […]

    इजरायलमा कृर्षि सिप सिकेका कार्कीलाई कृषि तारा अवार्ड

    इजरायलमा कृर्षि सिप सिकेका कार्कीलाई कृषि तारा अवार्ड

    काठमाडौ १४ मंसिर, २०७६ इजरायल दूतावासले अवतार फाउन्डेशनको सहकार्यमा पहिलो पटक राष्ट्रिय स्तरको पहिलो पुरस्कार ‘कृष्ण तारा अवार्ड समारोह’ आयोजना गरेको छ । यो वर्षबाट शुरु गरिएको पहिलो पुरस्कार सुर्खेतका दीपेन्द्र कार्कीलाई कृर्षि क्षेत्रमा नवीनता, टेक्नोलोजी, सीप, प्रभाव र स्थिरताका आधारमा पुरस्कृत गरिएको हो । उनले नगद ५ लाख रुपैया सहित प्रमाणपत्र पाएका छन । […]

    चितवनमा महिला उद्यमी मेला हुने

    चितवन  १३ मंसिर २०७६ उद्योग वाणिज्य सङ्घ जिल्ला शाखाले आगामी पुस ५ देखि ७ गतेसम्म महिला उद्यमी मेला, २०७६ आयोजना गर्ने भएको छ । उद्योग वाणिज्य सङ्घ चितवन अन्तर्गतको महिला उद्यमी विकास समितिको सक्रियतामा उक्त मेला आयोजना गर्न लागिएको हो । महिला उद्यमीद्वारा उत्पादित वस्तुको आवश्यक प्रचारप्रसार गर्दै महिला उद्यमशीलता विकासमा टेवा पु¥याउने उद्देश्यले मेला […]

    कृषिउपजप्रतिको परनिर्भरता हटाउँदै प्रदेश नं ३ सरकार

    कृषिउपजप्रतिको परनिर्भरता हटाउँदै प्रदेश नं ३ सरकार

    हेटौँडा १२ मङ्सिर २०७६ (रासस) प्रदेश नं ३ सरकारले प्रदेशका १३ वटै जिल्लाको पशुपक्षीजन्य कृषिउपजको परनिर्भरता हटाउने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दूध र मासुजन्य पदार्थमा प्रदेशलाई स्वनिर्भर बनाउने गरी परनिर्भरता हटाउन विशेष कार्यक्रम थालेको हो । सरकारले यसकाल लागि गाईपालन, माछापालन, बाख्रापालन र कुखुरापालनमा अनुदानका कार्यक्रम अगाडि सारेको छ […]