• +977 1 4410478

  • info@onlinesamaya.com

  • Category: पर्यटन

    नेपाल भ्रमण वर्ष २०२० को अष्ट्रेलियामा पनि उद्घाटन

    नेपाल भ्रमण वर्ष २०२० को अष्ट्रेलियामा पनि उद्घाटन

    सिड्नी । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् । त्यसअघि सिड्नीका विभिन्न स्थानबाट नेपालीहरु आ–आफ्नो सांस्कृतिक पहिरनसहित सर्कुलर क्युवेमा आइपुगेका […]

    नेपाल भ्रमण वर्ष २०२० को भव्यताका साथ उद्घाटन (फोटोहरुसहित)

    नेपाल भ्रमण वर्ष २०२० को भव्यताका साथ उद्घाटन (फोटोहरुसहित)

    काठमाडौं । बीस लाख पर्यटक भित्र्याउने उद्देश्यसाथ शुरु भएको नेपाल भ्रमण वर्षको दशरथ रङ्गशालामा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । दिउँसो चार बजेदेखि रङ्गशालामा भ्रमण वर्षको उद्घाटन हुने भनेपछि सर्वसाधारण त्यसअगावै नै रङ्गाशाला पुगेका थिए । निर्धारित समयभन्दा करिब आधा घण्टा ढिलो शुरु भएको उद्घाटन साँझ ८ः३० बजेसम्म सञ्चालन भएको थियो । राष्ट्रपति विद्यादेवी […]

    नेपाल भ्रमण वर्ष २०२० : दशरथ रंगशालामा भव्य कार्यक्रमका साथ उद्घाटन

    नेपाल भ्रमण वर्ष २०२० : दशरथ रंगशालामा भव्य कार्यक्रमका साथ उद्घाटन

    काठमाडौं । ‘भिजिट नेपाल २०२०’ भ्रमण वर्ष बुधबारदेखि सुरू हुँदैछ । सो भ्रमण वर्षको उद्घाटन काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरू हुँदैछ । कार्यक्रमको उद्घाटनको लागि राष्ट्रपति विद्यादेवी भण्डारी रंगशालामा उपस्थिति भएकी छन । साथै उपप्रधानमन्त्री तथा ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, विशिष्ट मन्त्रीहरू तथा नेताहरू सहभागी छन् । कार्यक्रममा जनसहभागिताका साथ विदेशी पाहुनाहरु समेत उपस्थित […]

    नेपाल भ्रमण वर्ष : इलाममा एक रुपैयाँमा पर्यटकलाई बास

    नेपाल भ्रमण वर्ष : इलाममा एक रुपैयाँमा पर्यटकलाई बास

    इलाम । नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई बास बसाएको छ । एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच वटा होटलले एक रुपैयाँमा पर्यटकलाई बास बसाएका हुन् । सन् २०१९ को अन्तिम दिन मङ्गलबार होटल ‘बुक’ गर्न पुगेका पहिलो (सेवाग्राही) पर्यटकलाई एक रुपैयाँमा बास बसाउनुका साथै […]

    भ्रमण वर्षमा बुटवलमा सडक खाना महोत्सवको तयारी

    भ्रमण वर्षमा बुटवलमा सडक खाना महोत्सवको तयारी

    रुपन्देही, १४ पुस, २०७६ नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ बुटवलमा दोस्रो सडक खाना महोत्सवको तयारी गरिएको छ । ‘अतिथि देवो भव, पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, सडकमै खाऔँ सडकमै नाचौँ, […]

    भ्रमण वर्ष सफल पार्न भक्तपुरको कार्यक्रम

    भ्रमण वर्ष सफल पार्न भक्तपुरको कार्यक्रम

    भक्तपुर, १० पुस , २०७६ सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल पार्न भक्तपुर नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । सन् २०२० जनवरी १ का दिन भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने पर्यटकलाई स्वागत गरेर भ्रमण वर्ष अभियानको शुरुआत गर्ने नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए […]

    आर्थिक समृद्धिको आधार पर्यटन ः मुख्यमन्त्री पौडेल

    आर्थिक समृद्धिको आधार पर्यटन ः मुख्यमन्त्री पौडेल

    काठमाडाैं, २५ मंसिर,२०७६ प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई थप विकास र विस्तार गर्नुपर्ने खाँचो औल्याएका छन । प्रदेशको दश पर्यटकीय गन्तव्य मध्ये मेघौलीलाई पहिलो र मेघौली गैँडा उद्यान (राइनो पार्क) को शिलान्यास गर्दै उनले पर्यटन प्रवद्र्धन गर्न सबै जुट्नुपर्ने बताए । मेघौलीलाई रोमञ्चकारी जङ्गल यात्राका लागि राष्ट्रिय तथा […]

    ललितपुरका सांसदबाट सडक अनुगमन

    ललितपुरका सांसदबाट सडक अनुगमन

    ललितपुर, २४ मंसिर, २०७६ ललितपुरका प्रदेश तथा प्रतिनिधिसभाका सांसदले सातदोबाटो–चापागाउँ– लेले सडक खण्डको  अवलोकन गरेका छन । हाल सो क्षेत्रमा भइरहेको कालोपत्र तथा मर्मतसम्भारको काम कतिको प्रभावकारी छ भन्ने जानकारी हासिल गर्न उनहरुले आज बिहान टाहाखेल चौताराबाट ठेचोको वडा कार्यालयसम्म अनुगमन गरेका हुन।   सो सडकखण्ड अवलोकनका क्रममा ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य […]

    बिनायक सृष्टि निकेतन मन्टेश्वरी एण्ड ईम्लिमेन्टृ स्कुलमा बिबिधता दिवस

    बिनायक सृष्टि निकेतन मन्टेश्वरी एण्ड ईम्लिमेन्टृ स्कुलमा बिबिधता दिवस

    बिनायक सृष्टि निकेतन मन्टेश्वरी एण्ड ईम्लिमेन्टृ स्कुलले मिनभवन, कोटेश्वर र मन्टेश्वरी तिनै स्कुलका बालबालिकालाई एकै स्थान   भेला गराई बिबिधता दिवस मनाएको छ । अनेकता एकता हामी नेपालीको विशेषता भन्ने मुल नाराका साथ बिनायक सृष्टि निकेतन मन्टेश्वरी एण्ड ईम्लिमेन्टृ स्कुलले उक्त कार्यक्रमको आयोजना गरेको हो । आफ्नो अभिभावक, समाज र देशको पहिचान सबैभन्दा ठूलो र यसको […]

    नगरकोटमा नमूना बस्तीको उद्घाटन

    नगरकोटमा नमूना बस्तीको उद्घाटन

    भक्तपुर,  १९ मंसिर, २०७६ चाँगुनारायण नगरपालिकाको नगरकोट फेदीमा ५२ घर रहेको बस्तीलाई नमूनाबस्ती घोषणा गरिएको छ । नमूना बस्तीको आज नगर प्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गरे । नगरकोटका बस्तीलाई नमूनाबस्ती बनाउने र घरवाससमेतको विकास गर्ने लक्ष्यका साथ नगरपालिकाले निश्चित् मापदण्ड पूरा गरेका बस्तीलाई नमूना बस्तीका रुपमा विकास गर्दै घोषणा गर्न थालेको हो । कार्यक्रममा नमूनाबस्ती […]