• +977 1 4410478

  • info@onlinesamaya.com

  • Category: अवसर

    युथ डेमोक्रेसी क्याम्प सम्पन्न

    युथ डेमोक्रेसी क्याम्प सम्पन्न

    युवाहरुको क्षमता अभिबृद्धी गर्ने उदेश्यले युथ एड्भोकेसी नेपालले एफएचआई ३६०, एक्सन ऐड नेपाल तथा साड्ेड नेपालसँगको सहकार्यमा काठमाण्डौमा युथ डेमोक्रेसी सम्मन्न गरेको छ । क्यापमा युवाहरुलाई प्रशिक्षण गर्दै प्रोफेसर लोकराज बरालले भने,“नेपालमा लोकतन्त्रको ठाँउ चुनावीतन्त्रले (ईलेक्ट्रोक्रेसी) लिएको छ, यसको सामधानको लागि युवाहरुको सचेत हस्तक्षेप आवस्यक छ ” उनले अगाडी भने, लोकतन्त्र आवधिक निर्वाचन मात्र होईन, […]

    इक्यान पुर्वाञ्चलको छेत्रीय साधारणसभा सम्पन्न

    इक्यान पुर्वाञ्चलको छेत्रीय साधारणसभा सम्पन्न

    शैक्षिक परामर्श सघं नेपाल इक्यानले इक्यान पुर्वाञ्चलको छेत्रीय साधारणसभा सम्पन्न गरेको छ ।   उक्त साधारण सभाले रोसन शर्मा पून दोस्रो कार्यकालको लागी ECAN Purwanchal को अध्यक्ष पदमा निर्बाचित हुनुभयको छ। उपाध्यक्षमा प्रकाश लखन्दरी, सचिवमा रवि कुमार गुप्ता, कोषाध्यक्षमा दीपक गौतम लगायतका अन्य सदस्यहरु निर्वाचित र मनोनित भएका छन् । उक्त साधारण सभामा इक्यानका अध्यक्ष […]

    नेपाल इजरायल सम्बन्धमा मासभको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम

    नेपाल इजरायल सम्बन्धमा मासभको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम

    गोल्डेनगेट इन्टरनेसनल कलेज काठमाडौँद्वारा मसाभको भेला सम्पन्न भयो । उक्त कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले नेपाल र इजरायलको सुसम्बन्धका बारेमा चर्चा गर्नुका साथै मासभको भूमिकाका बारेमा विचार व्यक्त गर्नुभयो । सो कार्यक्रममा मासभअन्तर्गत ए ओफ्री इन्टरनेसनल सेन्टरकी निर्देशक युदित रोजेन्थलले नेपाल भ्रमण गर्दाका आफ्ना सुन्दर अनुभूतिका बारेमा बोल्दै मासभले शैक्षिक क्षेत्रमा गरेका योगदानको […]

    ‘नव उद्यमी सम्मेलन’ काठमाडौँमा

    ‘नव उद्यमी सम्मेलन’ काठमाडौँमा

    काठमाडौँ, २७ मंसिर, २०७६ मुलुकमा उद्यमशीलताको विकास गर्ने उद्देश्यले यही मङ्सिर २९ गते ‘नव उद्यमी सम्मेलन’ गरिने भएको छ । उद्यमशील प्रवद्र्धनमा क्रियाशील संस्था ‘नेक्सट भेन्चर कोर्प’ले आयोजना गर्ने उक्त सम्मेलनमा देशभरका करीब ८०० उद्यमी सहभागी हुनेछन् । काठमाडौँको होटल सोल्टीमा हुने सम्मेलनमा भारत, चीन, बङ्गलादेशलगायत मुलुकबाट आउने स्थापित १० उद्यमीले प्राप्त गरेका व्यावसायिक सफलताबारे […]

    डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब ५ दिन सम्म पाइने

    डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब ५ दिन सम्म पाइने

    काठमाडौं २०७६ मंसिर १५ । आफ्नो ग्राहकहरुको लागि उत्कृष्ट सेवाहरु प्रवाह गर्न बचनबद्ध डिस  मिडिया नेटवर्क लि.ले आफ्ना ग्राहकहरुलाई सधै थप सेवा प्रदान गर्दै आएको छ । यस अन्तर्गत डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि ५ दिन पु¥याएको […]

    मलेसियाले ३१ हजार कामदार लैजाने

    मलेसियाले ३१ हजार कामदार लैजाने

    काठमाडौँ १८ मंसिर, २०७६ मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार बढी कामदारको माग प्रमाणीकरण गरेको छ । दूतावासले गत असोज तेस्रो सातादेखि यही मङ्सिर १४ गतेसम्मको अवधिमा ३१ हजार २०१ श्रमिक माग भएको ९६३ मागपत्र प्रमाणीकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिश गरेको हो । नेपाल र मलेसिया सरकारबीच भएको कामदारको नियुक्ति, […]

    प्रथम दलित संसद, कर्णाली प्रदेश, बीरेन्द्रनगर, सुर्खेतमा

    प्रथम दलित संसद, कर्णाली प्रदेश, बीरेन्द्रनगर, सुर्खेतमा

    नेपालको संविधानमा संस्थागत गरिएका ऐतिहासिक उपलब्धीहरुलाई संस्थागत गर्दै दलित समुदायलाई सार्थक हिस्सेदार बनाउन सामाजिक न्यायसहितको समृद्धिको लागि लोकतान्त्रिक दबाब सृजना गर्न, संविधानमा सुनिश्चित भएका दलित एजेण्डाहरुको संस्थागत गर्दै थप उपलब्धीको लागि विचारधारात्मक रुपमा समान बुझाई कायम गर्न र संघीयतासहितको संसदीय प्रकृयामा दलितहरुलाई अभ्यस्त तुल्याउदै यसको निगरानी गर्ने उद्देश्यले “सामाजिक न्यायसहितको समृद्ध कर्णाली प्रदेश हाम्रो सरोकार […]

    जनशक्तिको माग, उत्पादन तथा रोजगारी सम्बन्धमा घरेलु महासंघ र सीटीईभिटीबीच सम्झौता

    जनशक्तिको माग, उत्पादन तथा रोजगारी सम्बन्धमा घरेलु महासंघ र सीटीईभिटीबीच सम्झौता

    काठमाडौं, ९ मंसिर २०७६ सीपयुक्त प्राविधिक जनशक्तिको माग प्रक्षेपण, उत्पादन तथा रोजगारी सम्बन्धमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता भएको छ । सीपयुक्त प्राविधिक जनशक्तिको माग प्रक्षेपण, उत्पादन तथा रोजगारी सम्बन्धमा गरिएको सो सहमतिका लागि महासंघका तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र सीटीईभिटीका तर्फबाट सदस्यसचिव डा. पुष्परमण वाग्लेले […]

    उच्च स्तरको शिक्षा र अवसरका लागि युथ कनक्लेभ

    उच्च स्तरको शिक्षा र अवसरका लागि युथ कनक्लेभ

    चैत्र ४, काठमाडौं । काठमाण्डौ मोडेल कलेज (KMC), युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज तथा हिमालय कलेज अफ इन्जिनेरिङको संयुक्त आयोजनामा आगामी ५ चैतमा काठमाण्डौमा ‘काठमाण्डौ युथ कनक्लेभ–२०७५’ हुने भएको छ । आयोजक कलेजका प्रतिनिधिहरुले आईतवार पत्रकार सम्मेलन गरेर उक्त कनक्लेभको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए । युनिभर्सल कलेजका प्राचार्य डा.शिवदत्त ज्ञवालीले […]