• +977 1 4410478

  • info@onlinesamaya.com

  • Category: प्रदेश

    कर्णालीमा यो वर्ष ५ हजार युवाले रोजगारी पाउने

    कर्णालीमा यो वर्ष ५ हजार युवाले रोजगारी पाउने

    सुर्खेत । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) अन्तर्गतका विभिन्न कार्यक्रममार्फत कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने भएका छन् । सिटीइभिटीका आङ्गिक, साझेदारी सङ्घसंस्था तथा छोटो अवधिका लागि सञ्चालन गरिने निःशुल्क तालीमबाट ती युवाले रोजगारी पाउने भएका हुन् । सिटीइभिटी कर्णाली प्रदेश कार्यालयले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा चालू आर्थिक वर्षमा पाँच हजार युवालाई […]

    नेकपाले टुंग्यायो प्रदेश ३ को नाम र राजधानी, नाम ‘बाग्मती’, राजधानी ‘हेटौंडा’

    नेकपाले टुंग्यायो प्रदेश ३ को नाम र राजधानी, नाम ‘बाग्मती’, राजधानी ‘हेटौंडा’

    काठमाडौं, पुस १३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले लामो समयदेखी अन्योलमा रहेको प्रदेश नम्बर ३ को नाम र राजधानी टुंग्याएको छ । आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा नै कायम गर्ने गरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो । प्रदेश ३ […]

    माइती नेपालद्वारा २३९ जनाको उद्धार

    माइती नेपालद्वारा २३९ जनाको उद्धार

    भीमदत्तनगर, ११ पुस, २०७६ सुदूरपश्चिम प्रदेशबाट भारत हुदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ । बुधबार कञ्चनपुरको भीमदत्तनगरमा सन् २०१९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै माइती नेपाल कञ्चनपुरले उद्धार गरिएका महिला तथा बालबालिकालाई भारत र तेस्रो मुलुक लैजाने कुराकानीका लागि सामाजिक सञ्जालको दुरुपयोग […]

    थप जग्गा अधिग्रहणको निर्णय खारेज गर्न माग

    थप जग्गा अधिग्रहणको निर्णय खारेज गर्न माग

    पोखरा, २७ मंसिर, २०७६ पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल वरपरका स्थानीयले विमानस्थलका लागि थप १४८ रोपनी जग्गा अधिग्रहणको निर्णय खारेज गर्न माग गरेका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनसरोकार समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्थानीयवासीले विमानस्थलका लागि जग्गा अधिग्रहणका नाममा एउटै व्यक्तिलाई पटक पटक उठीबास हुनुपर्ने अवस्था आएको भन्दै दुःखेसो व्यक्त गरेका छन् […]

    बोरा ओछ्याएर पढ्दै विद्यार्थी

    बोरा ओछ्याएर पढ्दै विद्यार्थी

    गौशाला, २४ मंसिर, २०७६ चिसो बढ्दै गएकोले महोत्तरीको गौशाला नगरपालिकाका दुई विद्यालयका विद्यार्थी बोरा ओछ्याएर पढ्न बाध्य भएका छन् । विद्यालयको कक्षाकोठाभित्र आवश्यक मात्रामा बेन्च–डेक्सको व्यवस्था नभएपछि विद्यार्थीह घरबाटै ल्याएको बोरा भुइँमा बिछ्याएर पढ्नुपर्ने बाध्यता रहेको छ । गौशाला नगरपालिका–६ फुलकाहाको जनता आधारभूत विद्यालयका बालकक्षादेखि कक्षा २ सम्मका विद्यार्थी र गौशाला नगरपालिका–७ मनहर्वामा रहेको नेपाल […]

    पाल्पामा शिक्षा क्षेत्रमा प्रहरीको सहयोग

    पाल्पामा शिक्षा क्षेत्रमा प्रहरीको सहयोग

    रामपुर, २४ मंसिर, २०७६ समुदायसँग हातेमालो गर्दै शान्तिसुरक्षा कायम राख्ने नेपाल प्रहरीले पाल्पामा शिक्षा क्षेत्रमा समेत सहयोग गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले शैक्षिक सामग्री बैंक स्थापना गरेर विभिन्न सङ्घसंस्थाको सहयोगमा सिसाकलम, कापी तथा मेटाउलगायतका सामग्री विद्यार्थीलाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा र सामुदायिक सेवा […]

    ललितपुरका सांसदबाट सडक अनुगमन

    ललितपुरका सांसदबाट सडक अनुगमन

    ललितपुर, २४ मंसिर, २०७६ ललितपुरका प्रदेश तथा प्रतिनिधिसभाका सांसदले सातदोबाटो–चापागाउँ– लेले सडक खण्डको  अवलोकन गरेका छन । हाल सो क्षेत्रमा भइरहेको कालोपत्र तथा मर्मतसम्भारको काम कतिको प्रभावकारी छ भन्ने जानकारी हासिल गर्न उनहरुले आज बिहान टाहाखेल चौताराबाट ठेचोको वडा कार्यालयसम्म अनुगमन गरेका हुन।   सो सडकखण्ड अवलोकनका क्रममा ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य […]

    भ्रमण वर्षको स्वागत गर्दै विमानस्थल

    भ्रमण वर्षको स्वागत गर्दै विमानस्थल

    चितवन, २४ मंसिर, २०७६ केही दिनदेखि बन्द रहेको भरतपुर विमानस्थल पर्सि बुधबारदेखि नियमित सञ्चालनमा आउने भएको छ । विमानस्थलको धावनमार्ग र पार्किङ क्षेत्रमा कालोपत्र माथि मर्मत सम्भारसँगै अर्को एक तह थप्नका लागि यही मङ्सिर १५ गतेदेखि १० दिनका लागि विमानस्थल बन्द गरिएको छ । विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थलको प्रवेशद्वार अगाडि ठूलो अक्षरमा लोगो […]

    विकासका लागि केन्द्र सरकारको मुख ताक्ने दिन गयोे : उपप्रम पोखरेल

    विकासका लागि केन्द्र सरकारको मुख ताक्ने दिन गयोे : उपप्रम पोखरेल

    इलाम, १९ मंसिर, २०७६ उप्रप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अब जनताले विकासका लागि केन्द्र सरकारको मुख ताक्ने दिनको अन्त्य भएको बताएका छन । इलामको माङ्सेबुङ गाउँपालिकामा रहेको किराँत धार्मिकस्थलमा आज आयोजित आत्मानन्द लिङ्देनको ६६औँ जन्मोत्सवमा उनले देश पूर्णरूपमा सङ्घीयतामा आगाडि बढेको बताए । स्थानीय र केन्द्र सरकारले पनि उत्तिकै काम गर्न सक्ने दावी गर्दै मन्त्री […]

    मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा सम्पन्न

    मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा सम्पन्न

    चिप्लेढुङ्गा, १९ मंसिर, २०७६ राष्ट्रिय मानवअधिकार आयोगले मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा ९युपीआर० गर्न गण्डकी प्रदेशमा सुझाव सङ्कलनका लागि कार्यशाला गरेको छ । सो अवसरमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले मानव अधिकारको प्रवद्र्धनका लागि यो विषयमा आमनागरिकलाई सहज र सचेत हुनुपर्ने बताए । संविधानले प्रदान गरेका ३१ वटा मौलिक हकका बारेमा सर्वप्रथम नागरिक जानकार […]