• +977 1 4410478

  • info@onlinesamaya.com

  • Category: खेलकुद

    दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी, श्रीलङ्का सात विकेटले पराजित

    दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी, श्रीलङ्का सात विकेटले पराजित

    भारत । श्रीलङ्काविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ । भारतको इन्डोरमा मङ्गलबार राति भएको खेलमा भारतले पाहुना टोली श्रीलङ्कालाई सात विकेटले हरायो । जीतसँगै भारतले तीन खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । दुई टोलीबीचको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो । श्रीलङ्काले दिएको एक सय ४३ रनको विजयी […]

    लिभरपुल र चेल्सी एफए कपको चौथो चरणमा

    लिभरपुल र चेल्सी एफए कपको चौथो चरणमा

    काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल र चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा लिभरपुलले प्रिमियर प्रतिद्वन्द्वी एभर्टनलाई १–० गोलले हरायो । अर्को खेलमा चेल्सीले नथिङघम फरेस्टलाई २–० गोलले पराजित गर्यो । घरेलु मैदानमा लिभरपुलाई जिताउन कर्टिस जोन्सले निर्णायक गोल गरे । कर्टिसले ७१औं मिनेटमा डेभिड ओरिगीको […]

    क्रिकेटमा नेपाल पराजित

    क्रिकेटमा नेपाल पराजित

    काठमाडौँ, २२ मंसिर, २०७६ तेह्रौैँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपाल बङ्गलादेशको यु–२३ टोलीसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ४४ रनले पराजित भएसँगै नेपालको स्वर्ण जित्ने सपना समाप्त भएको हो । बङ्गलादेशले जीतका लागि दिएको १५६ रनको विजयी लक्ष्य पच्छाएको नेपाल निर्धारित २० ओभरमा […]

    महिला क्रिकेटमा बङ्गलादेश र श्रीलङ्का विजयी

    महिला क्रिकेटमा बङ्गलादेश र श्रीलङ्का विजयी

    पोखरा, १९ मंसिर, २०७६ तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत बुधबार पोखरामा भएको महिला क्रिकेट प्रतियोगितामा बङ्गलादेश र श्रीलङ्का विजयी भएका छन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बिहान भएको खेलमा बङ्गलादेशले नेपाललाई १० विकेटले पराजित गरेको हो भने श्रीलङ्काले माल्दिभ्समाथि २४९ रनको फराकिलो जित दर्ता गरायो । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा केवल ५० रन […]

    तेह्रौँ साग : महिला क्रिकेटमा बङ्गलादेश विजयी

    तेह्रौँ साग : महिला क्रिकेटमा बङ्गलादेश विजयी

    कास्की,  १८ मंसिर, २०७६ तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)को आज पोखरामा सम्पन्न महिला क्रिकेट प्रतिस्पर्धामा बङ्गलादेशले विजयी शुरुआत गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको दोस्रो दिनको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई सात विकेटले पराजित गरेको हो । टस हारेपछि ब्याटिङमा आएको श्रीलङ्काले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२२ रन जोडेको थियो । जीतका लागि […]

    तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण

      काठमाडौँ १६ मंसिर, २०७६ काठमाडौँमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक हात पारेकी छन । सातदोबाटोमा भएको खेलमा पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फको विधामा श्रीलङ्काका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन । यस स्पर्धामा श्रीलङ्काले रजत र भारतले कास्य जित्यो ।  साग […]

    साग खेलकूदका आवश्यक पूर्वाधार एक हप्ताभित्र तयार हुने काठमाडौँ, ६ मंसिर (रासस) मुना कार्की यही मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा आयोजना हुने १३ आँै दक्षिण एशियाली खेलकूद (साग)का निम्ति आवश्यक पर्ने भौतिक पूर्वाधार द्रुतगतिमा निर्माण भइरहेका छन् । यसै साताभित्र ती सबै पूर्वाधार निर्माण भइसक्ने जनाइएको छ । उद्घाटन र समापनका […]

    विद्यालयस्तरीय भलिबल र प्रदर्शनी शुरु

    २ मङ्सिर २०७६ श्रीपद्म माध्यामिक विद्यालयको ९६ औँ तथा पद्म कलेजको १०औँ वार्षिकोत्सवको उपलक्ष्यमा सातौँ पद्म कप जिल्लाव्यापी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता एवं विज्ञान तथा इञ्जिनीयरिङ प्रदर्शनी आजदेखि शुरु भएको छ । उक्त प्रतियोगिता र प्रदर्शनी आगामी ४ गतेसम्म विद्यालयमा सञ्चालन हुनेछ । विद्यालयका प्राचार्य राम हाडाले प्रतियोगितामा श्रीपद्य मावि, स्वप मावि, आदर्श जनप्रेमी मावि, […]

    टुँडिखेल नै रहेन भने ?

    काठमाडौँ — टेबहाल, संकटा मन्दिरमा शनिबार दर्शनार्थीको निकै भीड लागेको छ । त्यहीँ एक छेउमा केही स्थानीय बूढापाका गफ गरिरहेका छन् । विषय रहेछ, खुम्चिइरहेको टुँडिखेल । उनीहरूको चिन्ता थियो, संकटासँग सिधा सम्बन्ध रहेको टुँडिखेल दिनदिनै खुम्चिँदै छ । अतिक्रमणले थिलथिएको छ । कुनै दिन टुँडिखेलकै अस्तित्व हरायो भने ? मन्दिरमा भीड लागेर मात्र के मजा, टुँडिखेल नै रहेन भने ? प्रश्न […]

    विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेल भुटानमा गर्न एएफसीको स्वीकृति

    काठमाडौँ — विश्वकप तथा एसियाली छनोट अन्तगर्त कुवेतसँगको होम म्याच भुटानको चाङलिमिथाङ रंगशालामा खेलाउन एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई स्वीकृति दिएको छ । मंसिर ३ गते काठमाडौंको दशरथ रंगशालामा हुनुपर्ने खेल रंगशालाको निर्माण सम्पन्न नभएको भन्दै एएफसीको टेक्निकल कमिटीले अस्वीकृत गरेपछि एन्फाले भुटानमा खेलाउन फिफा र एएफसीमा प्रस्ताव गरेको थियो । कुवेत र […]