स्वास्थ्य

स्वास्थ्य बीमाबाट गम्भीर ८ रोगका बिरामीलाई २ लाखसम्मको उपचार सुविधा

२५ असार २०८२ by अनलाइनसमय

काठमाडौं, २५ असार । अब स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नागरिकले २ लाखसम्मको उपचार सुविधा पाउने भएका छन् । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले हालसम्म १ लाखमा सीमित यो सुविधा...

खोज्नुहोस