Warning: Error while sending QUERY packet. PID=5066 in /home/onlinesamaya/public_html/wp-includes/wp-db.php on line 2007
Onlinesamaya.com | Nepal News Portal, Business, Hot News, Interview, Opinions, Politics, Science, Technology, Social, Media, Sports, Youth, Model Watch, Movies
  • +977 1 4410478

  • info@onlinesamaya.com

  • खेलकुद

    तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण

     43 Views

     

    काठमाडौँ

    १६ मंसिर, २०७६

    काठमाडौँमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक हात पारेकी छन । सातदोबाटोमा भएको खेलमा पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फको विधामा श्रीलङ्काका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन । यस स्पर्धामा श्रीलङ्काले रजत र भारतले कास्य जित्यो ।  साग अन्तर्गत तेक्वान्दोमा नेपालकी आयशा शाक्यले २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन । आयशाले ७.९४० स्कोर जोड्दै स्वर्ण पदक जितेकी हुन । सोही स्पर्धामा भारतकी खेलाडी दोस्रो भए भने श्रीलङ्काका खेलाडीले कास्य पदकमा चित्त बुझाउनुभएको छ । यससँगै सागमा नेपालको स्वर्ण पदक नौ पुगेको छ ।

    यसमा तपाइको मत

    Facebook Comment