casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

क्रान्तिको कात्रो ओढ्नेहरु हो !

अनलाइनसमय |
२५ फागुन २०७५
फागुन २५, काठमाडौं ।
कविता :
क्रान्तिको कात्रो ओढेर
निर्दोष जनता मार्नेहरुको
समवेदनाका शब्दले
झुक्याएर
सत्ता ताक्नेहरुको
ती झुटा राष्ट्रियता
अनि
त्यो पानी मिसिएको
लालसलाम
जनताले
कहिले बुझ्ने ?
क्रान्तिको चुरमा
पोचो पसिसकेको
गरिबको नाममा
राजनिति गर्ने
लुटेराहरुलाई
चुरा लगाई दिएर ,
मण्डलामा
कहिले नचाउने ?
**********
अब
जनता वेकुफ बनाउनेहरु
खबरदार !
फेरि पनि
क्रान्ति नै हुन्छ भने
बिना नेताको हुनेछ
जनता मात्रको हुने छ
चन्द्र सुर्य झण्डा बोकेर हुने छ ।

जस्को परिणाम !
सिरमा जिउ नरहला
समाजमा
बिउ नरहला
भ्रष्ट नेताहरुको ।

अब फेरि लेखिएछ भने
युद्दको इतिहास
कुनै जनताको हैन
लेखिने छ
भ्रष्ट नेताहरुको
रगतले ।

                      रचना :- ज्ञानु तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun