• Uncategorized, ताजा समाचार, देश, समाचार

    अध्यक्ष प्रचण्ड श्रीमतीको उपचारका लागि अमेरिका जाँदै

     28 Views

    चैत्र ३,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि अमेरिका प्रस्थान गर्नुहुने भएको छ ।

    अध्यक्ष, अध्यक्षका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली आज साँझ ५ बजे इतिहाद एयरवेजस् मार्फत अमेरिका प्रस्थान गर्नुहुने भएको हो । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीता दाहालको Progressive Supranuclear Palsy (PSP) रोगको उपचार हुने बताइएको छ।

    यसमा तपाइको मत

    Facebook Comment