Warning: Error while sending QUERY packet. PID=20580 in /home/onlinesamaya/public_html/wp-includes/wp-db.php on line 2007
Onlinesamaya.com | Nepal News Portal, Business, Hot News, Interview, Opinions, Politics, Science, Technology, Social, Media, Sports, Youth, Model Watch, Movies
  • +977 1 4410478

  • info@onlinesamaya.com

  • Uncategorized, ताजा समाचार, देश, समाचार

    अध्यक्ष प्रचण्ड श्रीमतीको उपचारका लागि अमेरिका जाँदै

     59 Views

    चैत्र ३,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि अमेरिका प्रस्थान गर्नुहुने भएको छ ।

    अध्यक्ष, अध्यक्षका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली आज साँझ ५ बजे इतिहाद एयरवेजस् मार्फत अमेरिका प्रस्थान गर्नुहुने भएको हो । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीता दाहालको Progressive Supranuclear Palsy (PSP) रोगको उपचार हुने बताइएको छ।

    यसमा तपाइको मत

    Facebook Comment