• Category: विश्व

    भेनेजुएला सङ्कट झनैं गहिरियो : अमेरिका आक्रोशित

    भेनेजुएला सङ्कट झनैं गहिरियो : अमेरिका आक्रोशित

    फागुन-१३, काठमाडौं । राजनीतिक सङ्कट बेहोरिरहेको भेनेजुएलामा मानवीय सहायता भित्र्याउने विषयमा गत सप्ताहान्तमा सीमामा भएका घातक झडपपछि अमेरिकी विदेशीमन्त्री माइक पोम्पेओले त्यहाँका राष्ट्रपति निकोलास मदुरोको ‘दिनगन्ती सुरु भएको’ बताएका छन्। सीएनएनसँग बोल्दै विदेशमन्त्री पोम्पेओले भने, “यति नै दिन भनेर भन्न त गाह्रो छ। तर भेनेजुएलाका जनताले मदुरोको दिनगन्ती सुरु गराइदिनेमा म विश्वस्त छु।” अमेरिका लगायतका देशहरूले […]

    ३ मिनेट ढिलो पुगेपछि जापानका ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री साकुरादाले खाए खप्की

    ३ मिनेट ढिलो पुगेपछि जापानका ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री साकुरादाले खाए खप्की

    फागुन-१२, टोकियो । बिबिसिका अनुसार  : योशीताका साकुरादा जापानका ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री हुन्। बिहीवार उनी निर्धारित संसदीय बैठकमा ३ मिनेट ढिलो पुगे। विपक्षी सांसदहरूले उनको ढिलाईले उनको कार्यालयप्रतिको अपमान दर्शाएको भन्दै बजेट समितिको बैठक नै विरोधस्वरूप पाँच घण्टासम्म बहिष्कार गरिदिए। श्रृङ्खलाबद्ध गल्ती गरेको भन्दै साकुरादाको उनीहरूले चर्को आलोचना गरेका छन्। गत साता साकुरादाले ओलिम्पिक्समा पौडीमा […]

    एनआरएन क्यानाडाको खेलकुद सप्ताह सम्पन्न

    एनआरएन क्यानाडाको खेलकुद सप्ताह सम्पन्न

    क्यानडा । गैरआवासीय नेपाली सघ, क्यानडाले नेपालको प्रजातन्त्र दिवसको अवसर पारेर साताव्यापी खेलकुद कार्यक्रम आयोजना गरेको छ । क्यानाडाका मुख्य सहरहरु टोरोन्टो, मिसिसागा, स्कारबोरो, क्याल्गेरी, एड्मन्टन, सस्काट्युनमा कार्यक्रम गरेको हो । सप्ताहमा भलिबल, टग अफ वार (महिला/पुरुस), दौड, टेबल टेनिस, ब्याडमिन्टन, चेसलगायत एक दर्जन भन्दा बढी खेलहरु समाबेश गरिएको थियो । भलिबलतर्फ लालीगुराँस स्पोर्ट्स क्लब […]

    नेपाली छोरा आचार्य बालकृष्ण भारतका ८ औं धनी व्यक्ति

    नेपाली छोरा आचार्य बालकृष्ण भारतका ८ औं धनी व्यक्ति

    फागुन-८, काठमाडौं । नेपालको स्याङ्जा जिल्लामा जन्मेका आचार्य बालकृष्ण भारतका ८ औं धनी व्यक्ति बन्न पुगेका छन् । आचार्य बालकृष्ण योगगुरु रामदेवका सहयात्री हुन् । उनी पतन्जली आयुर्वेदका सिइओ हुन् । चिनियाँको अनुसन्धान संस्था हुरनले सार्वजनिक गरेको भारतका धनीहरुको सूचिमा उनी ८ औ नम्बरमा छन् । यसभन्दा अगाडि उनी २५औ नम्बरमा थिए । एकवर्षको अवधीमा उनको सम्पत्ती १७३ […]

    सिरियनहरु घर फिर्ता हुँदै

    सिरियनहरु घर फिर्ता हुँदै

    फागुन-७,काठमाडौं । लामो समय सम्म चलेको सिरियाको गृहयुद्ध बिराम भए सँगै सिरियन नागरिकहरु घर फिर्ति हुन सुरु गरेका छन् । देशमा संकटकाल लागेर अवस्था नाजुक भए पछि नागरिकहरु भागेर जोर्डन, साउदीअरब, बहराइन लगायतका मुलुकहरुमा पुगेका थिए । सिरियन सरकारले बिद्रोही शक्ति लाई नियन्त्रणमा लिए सँगै जोर्डनले जाबोर नाका गत अक्टोबर देखि खुला गरिदिएको हो । […]

    नेपाललाई ऐतिहाशिक सफलता , जित्यो पहिलो टी-२० क्रिकेट सिरिज

    नेपाललाई ऐतिहाशिक सफलता , जित्यो पहिलो टी-२० क्रिकेट सिरिज

    वर्साले प्रभावित गरी १० ओभरमा छोट्याइएको टी-ट्वान्टी अन्तर्राष्ट्रिय कृकेटमा नेपालले युएई विरूद्धको सिरिज २-१ ले जितेको छ। यो सँगै नेपालले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय सँगै टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज पनि जितेको हो। अत्यन्तै रोमाञ्चक बनेको खेलमा नेपालले युएईलाई १४ रनले पराजित गर्दै टी-२० अन्तर्राष्ट्रिय शृङ्खला २-१ ले आफ्नो पक्षमा पारेको हो। नेपालले बनाएको १०४ रनको लक्ष्य पछ्याउने क्रममा युएईले निर्धारित […]

    आफुलाई अब्बल साबित गर्दै बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा प्रवेश

    आफुलाई अब्बल साबित गर्दै बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा प्रवेश

    १७ माघ, काठमाडौं । पहिलो लेगमा सेभियासँग २-० ले पराजित रहेको बार्सिलोना उत्कृस्ट कमब्याक गर्दै स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले सेभियालाई दोस्रो लेगमा ६–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । बार्सिलोनाले सेभियालाई पहिलो लेग र दोस्रो लेग गरी समग्रमा ६–३ ले हराउन […]

    Nepal has launched its own geo-satellite in the next year.

    Nepal has launched its own geo-satellite in the next year.

        The nation has started launching its own geography for the first time, with the help of two Nepalese engineers researching the postgraduate and student university at the Kyutech University of Japan. Rabindra Prasad Dhakal, Chief of Technology, Department of Nepal Academy of Science and Technology (NAST), said that the government provided Rs. 200 […]

    ६० दिनमा गर्ने भनिएको काम अझै किन भएन ?

    ६० दिनमा गर्ने भनिएको काम अझै किन भएन ?

    ५ मंसिर, काठमाडौं । नेपालीमा चलन चल्तीको उखान छ- १२ वर्षमा त खोलो पनि फर्कन्छ । अहिले यही उखान मुलुक सशस्त्र युद्धमा रहँदा द्वन्द्वपीडित भएकाहरुले स्मरण गर्न बाध्य छन् । सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौता भएर युद्ध अन्त्य भएको घोषणा गरिएको आज ठीक १२ वर्ष पुगेको छ । तर, ०६३ मंसिर ५ […]

    सुनसरीमा गोली चल्यो, फिदा हुसेनको हत्या

    सुनसरीमा गोली चल्यो, फिदा हुसेनको हत्या

    ५ मंसिर, विराटनगर । सुनसरीको दुहबीमा एक व्यक्तिको गोली हानी हत्या भएको छ । दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको अज्ञात समूहले  बुधबार बिहान ६ः३० बजे गोली हानी हत्या गरेको हो । मोटरसाइकलमा आएका  दुर्इ व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा चलाएको गोली लागी हुसेन घाइते भएका थिए । हुसेनलार्इ न्यूरो अस्पताल बिराटनगरमा […]