• राजनीति

    सुहाङ नेम्वाङले कटाए ११ हजार मत

     5 Views
    सुहाङ नेम्वाङले कटाए ११ हजार मत

    काठमाडौं, १७ वैशाख । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ११ हजार मत कटाएका छन् । सोमबार बिहान ११ः१० को अद्यावधिक विवरणअनुसार सुहाङले ११ हजार ९ मत प्राप्त गरेका छन् ।

    दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ७ हजार २७५ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ५ हजार ८६९ मत पाएका छन् भने चौंथो स्थानमा रहेका मिलन लिम्बुले एक हजार ५०९ मत पाएका छन् ।

    शनिबार उपनिर्वाचन भएको इलाम २ को मतगणना आइतबारदेखि जारी छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment