कोकिनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्य पक्राउ

अनलाइनसमय |
३ जेठ २०८१
कोकिनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्य पक्राउ

काठमाडौं, ३ जेठ । कोकिनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले कोकिनसहित अन्तर्राष्ट्रिय गिरोहलाई पक्राउ गरेको हो ।

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक लैजान लागिएको लागुऔषध कोकिन बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुको विवरण र कोकिनको परिमाणबारे पत्रकार सम्मलेन गरेर सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस