नबिल बैंकको सीईओमा पुनः ज्ञानेन्द्र ढुंगाना

अनलाइनसमय |
३ जेठ २०८१
नबिल बैंकको सीईओमा पुनः ज्ञानेन्द्र ढुंगाना

काठमाडौं, ३ जेठ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः ज्ञानेन्द्र ढुंगाना दोहोरीएका छन् । यही जेठ २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ढुंगानाको कार्यकाल अगामी दुई वर्षका लागि थपेको हो ।

उक्त बैठकले ढुंगानालाई आगामी असार १७ गतेदेखि लागू हुने गरि थप दुई वर्षको लागि सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको सूचना बैंकले सार्वजनिक गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस