सगरमाथामा सम्पर्कविहीन रहेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटियो

अनलाइनसमय |
४ जेठ २०८१
सगरमाथामा सम्पर्कविहीन रहेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटियो

कठमाडौं, ४ जेठ, सगरमाथा क्षेत्रमा सम्पर्कविहीन बनेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटिएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङले सम्पर्कविहीन भएका दुई जनामध्ये युखजर्गल सिडेनडम्बाको शव भेटिएको जानकारी दिए ।

युखजर्गलसँगै सम्पर्कविहीन बनेका मंगोलियाकै अर्का आरोही प्योरभिस्रन खाग्बाजाभको खोजी जारी रहेको विभागले जनाएको छ ।

दुवै आरोही जेठ १ गतेदेखि चौथो क्याम्पबाट सम्पर्कविहीन बनेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस